जेठ ०५, २०८१, शनिबार
               

नेकपा बैठकः राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

नेपाल फ्ल्यास
माघ १९, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पास भएको हो ।  

बैठकमा सहभागी सदस्यले पार्टी नेतृत्वप्रति प्रशस्त प्रश्न उठाएका थिए ।


 


कस्तो लाग्यो ?

यो पनि