जेठ ०५, २०८१, शनिबार
               

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको प्रदर्शन

नेपाल फ्ल्यास
माघ ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्यार्थी संघ राज्य संयन्त्रलाई प्रभावित गरेर राष्ट्रिय सम्पत्ति हात पारिरहेको यति ग्रुपविरुद्ध उभिएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले बुधबार गोकर्ण फरेष्ट रिसोर्ट अगाडि प्रदर्शन गरेको हो ।

यति होल्डिङ्स कम्पनीले राजनीतिक पहुँचको आधारमा कवाडीको मोलमा नेपाल ट्रष्टको जग्गा दिएको थियो ।

नेविसंघका नेता नवराज त्रिपाठीको संयोजकत्वमा विरोध प्रदर्शनमा गरिएको थियो ।

त्यससक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आर्थिक अनियमितताको आधाराम सरकारले कम शुल्कमा गोकर्ण रिसोर्ट लिजमा दिएको भन्दै आपत्ति जनाए ।


कस्तो लाग्यो ?

यो पनि