जेठ ०५, २०८१, शनिबार
               

बिहीबारका लागि बोलाइएको कांग्रेस कार्यसमिति बैठक स्थगित

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

काठमाडौं । बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ २७ गतेका लागि स्थगित भएको छ । पार्टी नेताहरुको कार्यव्यवस्तता देखाउँदै बैठक स्थगित गरिएको हो ।

यसअघि माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विधान र नियमावलीमाथि थप छलफल गर्न बिहीबार बैठक बोलाउने निर्णय गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि