मंसिर ०७, २०८१, शुक्रबार
               

संसद्मा प्रधानमन्त्रीले सम्बोधन नगर्ने

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

काठमाडौं ।  प्रधनमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा गर्ने भनिएको सम्बोधन सरेको छ ।  नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधनका कारण शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद् स्रोतले जनाएको छ । 

यसअघि सरकारको २ वर्षे कार्यकाल र कामकारबहीबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउने कार्यक्रम थियो ।  


कस्तो लाग्यो ?

यो पनि