जेठ ०५, २०८१, शनिबार
               

राजा वीरेन्द्रलाई कसले कसरी सम्झिए?

नेपाल फ्ल्यास
पुस १४, २०७६

ADVERTISEMENT

काठमाडौं । राजा वीरेन्द्र शाहको जन्म जयन्तिका अवसरमा उनलाई औपचारिक कार्यक्रम गरेर मुलुक र मुलुकका कुनै नामचलेका संस्थाहरूले सम्झिएको समाचार सार्वजनिक भएको छैन ।

तर सामाजिक संजालहरूमा भने उनलाई धेरैले सम्झिएका छन् । कतिपयले शान्ति क्षेत्र जस्तो मौलिक अवधारणा ल्याउन राजाका रुपमा सम्झिएका छन् । धेरैले उदार र जनप्रिय राजाको रुपमा स्मरण गरेका छन् ।

कसले कसरी सम्झिए त राजा वीरेन्द्रलाई :


कस्तो लाग्यो ?

यो पनि