मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
दाहाल–नेपाल समूहले पनि सुरु गर्यो हस्ताक्षर संकलन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीभित्र हस्ताक्षर संकलन सुरु गरेका छन् । प्रधानमन्त्री केपी ओलीले दलमा बहुमतका लागि हस्ताक्षर गरेसँगै प्रचण्ड नेपाल समूहले पनि हस्ताक्षर सुरु गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा...
लकडाउन खुकुलो बनाउन सुझाव
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडाैं ।गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउन खुकुलो पार्न सुझाव दिएको छ । प्रतिष्ठानले आममानिसको दैनिकीमा पारेको प्रभाव र स्थगन एसइई, कक्षा ११ र कक्षा १२ का परीक्षाको सन्दर्भ निकाल्दै सो सुझाव दिएको हो ।...
प्रधानमन्त्री र सभामुखबीच बर्खे अधिवेशनका सम्बन्धमा छलफल
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उनले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम...
प्रधानमन्त्री ओली अचानक संसद भवन पुगेपछि...
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अचानक संघीय संसद भवन(नयाँ बानेश्वर) पुगेका छन् । आज (बुधबार) बिहान मात्रै प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री ओली र सभामुख अग्नी सापकोटाबीच संसद अधिवेसन बोलउनेबारे छलफल भएको थियो । यो पनि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता...
नेकपा सचिवालय बैठक आज बस्दै
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ । साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिवालय बैठक बस्न लागेको हो । पार्टीभित्र आन्तरिक विवाद चर्कंदै गएपछि नेताहरुको पटक पटकको आग्रहमा पार्टी...
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । भेटमा संघीय संसदको बजेट अधिवेशन बोलाउनेबारे छलफल भएको बताइएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद अधिवेसन बोलउनेबारे छलफल भएको...
उपत्यका आसपासमा नयाँ सहर निर्माण गरिने
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं ।सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापनका लागि उपत्यका आसपास क्षेत्रमा नयाँ सहर निर्माण गर्ने बका लागि बजेट तर्जुमा गरिने बताए । मन्त्रालयमा आज सांसदहरुसँगको छलफलमा राज्यमन्त्री मानन्धरले प्रस्तावित टोखा छहरे सुरुङमार्ग, निर्माणाधीन...
अध्यक्ष राणा भन्छन् : राष्ट्रपति दलको प्रभावभन्दा माथि रहने गरी बहस गर्न आवश्यक छ
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे नयाँ बहसका लागिआग्रह गरेका छन् । राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावना अनुकुल नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रष्ट...
कोरियाबाट बिदामा आएकाहरूलाई इपीएस शाखामा सम्पर्क गर्न आग्रह
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं ।सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) प्रणालीबाट दक्षिण कोरियाबाट बिदामा नेपाल आएका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदामा नेपालमा रहेका व्यक्तिले काममा चाहेमा विभागअन्तर्गत...
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल सकियो
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । नेकपाका अध्यक्षद्वयबीच भएको छलफल सकिएको छ । नेकपाभित्र ठेलामठेल जारी रहेका बेला दुई अध्यक्षबीच भएको यो छलफललाई निकै महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको...
रौतहटका दुई गाउँ सिल, अवज्ञा गरे कानुनबमोजिम कारबाही हुने
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । रौतहटका दुई गाउँ सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटले वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई सिल गरेको हो । प्रशासनले भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ,...
सञ्चार मन्त्रालयले माग्यो रेडियो नेपालका कार्यकारी निर्देशकसँग स्पष्टीकरण
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
सूचना तथा सञ्चार मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले कार्कीसँग मन्त्रीस्तरीय निर्णयबमोजिम स्पष्टीकरण माग गरेको हो । मन्त्रालयले कार्कीलाई पत्र पठाइउँदै घटनाबारे स्पष्टीकरण माग गरेको हो ।मन्त्रालयद्वारा कार्कीलाई पठाइएको पत्रमा तीन दिनभित्र स्पष्टीकरण दिन...
राहत वितरणमा पक्षपात भएको भन्दै कार्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । गरीबले खाने राहत धनीलाई दिइएको भन्दैकेआइसिंह गाउँपालिका ६ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । डोटी जिल्लाको सो वडामा राहत वितरणमा अनियमितता र पक्षपात भएको आरोप लगाउँदै स्थानीयले तालाबन्दी गरेका हुन् । कोभिड१९को जोखिम हुन नदिन जारी लकडाउनबाट...
नेकपाका दुई अध्यक्षबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारामाभेटवार्ता भएको छ ।अहिले समसमयिक राजनीतिक विषयमाछलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सत्तारुढ दल नेकपाभित्रको विवाद मिलाउने सकस...
मुद्दा दर्ताका लागि जनता समाज पार्टी सरकारी वकिल कार्यालयमा
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं ।नवगठित पार्टी जनता समाजवादी पार्टीका नेता काठमाडौं अदालत सरकारी वकिल कार्यालय पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न उनीहरु सरकारी वकिल...
नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको छ ।नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी र चीनबाट राष्ट्रपति सी चिनफिङबीच सोमबार राति टेलिफोनमा वार्ता भएको हो । उक्त वार्तामा विश्वभर फैलिएको कोरोना भाइरस रोकथामको विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ...
सत्तारुढ दलका संगठनले बाबुरामविरुद्ध दिएको जाहेरी दर्ता भएन
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुरामविरुद्ध मुद्दा जाहेरी गर्न गएका सत्तारुढ दलका युवा विद्यार्थी नेतालाई प्रहरीले मुद्दा दर्ता नगरी फिर्ता गरेको छ । सत्तारुढ नेकपाका युवा विद्यार्थी नेतालाईमहानगरीय प्रहरी परिसर टेकुले यो विषयमा साइबर अपराधभन्दा पनि गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने भन्दैसरकारी...
के सरकार परिवर्तन होला ? को बन्ला प्रधानमन्त्री !
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पछिल्लो समयमा नेकपाभित्र विवादको ज्वारभाटा देखापरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताआयुको प्रश्न प्रधान बनेर आएको छ । स्वयं प्रधानमन्त्री निकटस्थहरूले सरकार परिवर्तनको 'चलखेल'को रूपमा यसलाई हेरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नै सरकार घेराबन्दीमा परेको भनिसकेका...
ओली–नेपाल संयुक्त बैठक सकियो
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडाै ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको संयुक्त छलफल सकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी छलफलमा त्यस्तो...
प्रतिपक्षी तीन दलको संयुक्त बैठकले निकाल्याे सर्वसत्तावादविरुद्ध लड्ने निष्कर्ष
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेता संयुक्त बैठकले लोकतान्त्रिक दल एकताबद्ध भई संघर्ष गर्ने निर्णय गरेको छ । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने...
«
1
...
165
...
330
331
332
333
334
335
336
337
338
...
358
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय