जेठ ०३, २०८१, बिहीबार
               

नेपालको राजनीतिमा वाह्‍य प्रभाव निम्त्याउनु गलत : अध्यक्ष थापा

नेपाल फ्ल्यास
बैशाख २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको विवाद मिलाउन उत्तरी छिमेकी चीनले हात हालेको भनी आलोचना भइरहेको बेला राप्रपा अध्यक्ष कमल थापाले पनि सो कार्यप्रति असहमति जनाएका छन् ।

सामाजिक संजालमार्फत अध्यक्ष थापाले नेपालको आन्तरिक मामिलामा वाह्य प्रभाव निम्त्याउने काम गलत भएको बताएका हुन् । उनले यही काम दक्षिणको छिमेकी भारतबाट भएको भए कोलाहल मच्चिने टिप्पणी पनि गरेका छन् । उनले नेपाली राजनीतिमा जहाँको भए पनि वाह्य प्रभाव निम्त्याउन नहुने बताएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि