भदौ २८, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राप्रपा
कांग्रेस-कम्युनिस्ट नबिक्ने र खहरेहरू नटिक्ने नेता कार्कीको तर्क
नेपाल फ्ल्यास
साउन २२, २०८०
राप्रपा केन्द्रीय सदस्य दिने कार्कीले अबको चुनावमा कांग्रेस-कम्युनिस्टहरू नबिक्ने र खहरेहरू नटिक्ने तर्क राखेका छन् । नवीन राप्रपा अभियानअन्तर्गत सिन्धुलीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै राप्रपा केन्द्रीय सदस्य कार्कीले राप्रपा मात्र अब देशको विकल्प भएको दाबी गरे । उनले...
रुवी भ्याली गाउँपालिका अध्यक्षको बदमासीबारे संसदमा उठ्यो प्रश्न
नेपाल फ्ल्यास
असार १३, २०८०
रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले शिक्षकलाई दुई थप्पड हानेर तिनै शिक्षकलाई पक्राउ गरेको घटनाबारे संसदमा प्रश्न उठेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा राप्रपा सांसद धवल शम्सेर राणाले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउन गएका रुवी भ्यालीका शिक्षक ऋषिराम खनाललाई पालिका अध्यक्षले...
सांसद तामाङद्वारा संघीयता खारेजीको माग
नेपाल फ्ल्यास
जेठ १४, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले नीति तथा कार्यक्रम सुन्दा कर्णप्रीय छन्, मिठा शब्दजालहरू प्रशस्तै भए पनि मुलुकको आजको अवस्थालाई सम्बोधन नसक्ने बताएका छन्। नीति तथा कार्यक्रम माथि शनिबार प्रतिनिधिसभामा बोल्दै तामाङले भने, कहाँ पुग्ने, लक्ष्य र प्राथमिकतामा...
लिङ्देनको सत्ता अनुभव: नेताले कर्मचारी बिगारेका रहेछन्
नेपाल फ्ल्यास
फागुन १५, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छोटो समयमा सत्तामा रहँदा नेताले कर्मचारी बिगारेको अनुभव आफूमा भएको जनाएका छन् । सरकारबाट बाहिरिएको दुई दिनपछि पूर्व उपप्रधान एवं उर्जामन्त्री लिङ्देनले कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको भनेका छन् । छोटो समय सरकारमा रहँदाको बुझाइ भन्दै...
अध्यक्ष लिङदेनले ८३औं पटक गरे रक्तदान
नेपाल फ्ल्यास
माघ ०७, २०७९
उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३ औँ पटक रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३औँ पटक रक्तदान गरेका हुन् ।...
उपप्रधानमन्त्री लिङ्देनले परिचयात्मक कार्यक्रमको सुरुमै खोजे विज्ञता
नेपाल फ्ल्यास
माघ ०३, २०७९
राप्रपा अध्यक्ष तथा उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले पदबहालीपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रम सुरु हुनासाथ आफू अगाडिको माइक समाते । मन्त्रीले के भन्न लागे भन्ने कौतुहलछायो । तर उपप्रधानमन्त्री लिङ्देनले भने परिचय गर्दा आफ्नो नाम र पद तथा...
राप्रपा नेता जबराले खुवाउने भए सांसदलाई शपथ
नेपाल फ्ल्यास
पुस ०५, २०७९
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई राप्रपाका नेता पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन्। प्रतिनिधिसभामा निर्वाचित २७५ जनामध्ये जबरा ज्येष्ठ सांसद बनेका हुन्। संसद् सचिवालयका अनुसार निर्वाचित सांसदहरूको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद जबरा देखिएका हुन्। जबराको शपथ भने...
अनुमति बिना राजदूत नभेट्न लिङ्देनको निर्देशन
नेपाल फ्ल्यास
पुस ०४, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना सांसदहरूलाई राजदूतहरूले भेट्न बोलाएमा अनुमति नलिन नजान निर्देशन दिएका छन्। राप्रपाको केन्द्रीय सचिवालयले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले पार्टीबाट विजयी सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन्। विदेशी राजदूत वा दूतावासले बोलाएर रक्सीमासुको भोजभतेर गर्ने भएकोले...
अध्यादेशप्रति राप्रपाको चर्को कटाक्ष
नेपाल फ्ल्यास
मंसिर २६, २०७९
राप्रपालेकामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने जनाएको छ । राप्रपा प्रभावशाली नेता एवं प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक भन्दै कटाक्ष गरेका हुन् । कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने उनले जनाएका...
के माधव नेपालको दल राष्ट्रिय पार्टी बन्ला ? समानुपातिकमा यस्तो हुँदै छ प्रतिनिधित्व
नेपाल फ्ल्यास
मंसिर १४, २०७९
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (जसलाई धेरैले नेकपा एस नामले चिन्दछन्) राष्ट्रिय पार्टी बन्ला ?यो प्रश्न यतिबेला सर्वाधिक चासो विषय बनेको छ । कारण हो राष्ट्रिय पार्टी बन्नासाथ उसले प्रतिनिधिसभामा समानुपातिक सिट पाउँछ । ११० सदस्य हुने प्रतिनिधिसभाको समानुपातिकमा...
राप्रपालाई भोट माग्दै मनिषा कोइराला
नेपाल फ्ल्यास
कात्तिक २५, २०७९
चर्चित अभिनेत्री तथा विपी कोइरालाको नातिनी मनिषा कोइरालाले आज कात्तिक २५ गते शुक्रबार राप्रपालाई भोट माग्दै छन् । पोखरा र स्याङ्जाको वालिङमा हुने चुनावी सभामा सम्बोधन गरेर उनी काठमाडौंको बसन्तपुरमा हुने सभामा भाग लिने छन् । हिन्दु राष्ट्र र संवैधानिक...
लोकतन्त्रका नामको लुटतन्त्रलाई अब लखेटिनेछ: लिङ्देन
नेपाल फ्ल्यास
कात्तिक १९, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रकोनाममा देशमा लुटतन्त्र मच्चिरहेको भन्दै अब लुटतन्त्रलाई बिदाइ गरिने छन् । गोरखामा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भएको ज्यादतीको छानबिन गरी अन्त्य गर्ने बताए । उनले भ्रष्टाचारका...
ठूला भनिने दलले देश बर्बाद पारे : लिङ्देन
नेपाल फ्ल्यास
चैत १०, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरूलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्याउन आग्रह गरेका छन्...
ठूला नेताप्रति आक्रामक बन्दै राजेन्द्र लिङ्देन
नेपाल फ्ल्यास
पुस २३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ठूला नेताहरूप्रति आक्रामक बन्दै गएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा गाउँमा नेता आउँदा कुन चोर आएछ भनेर मानिसहरूले भन्न थालेको बताएर चर्चामा आएका लिङ्देनले उच्च राजनीतिक तहका नेताहरूविरुद्ध फायर खोलेका हुन्...
राप्रपामा थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुँदै, प्यानलसहित मैदानमा
नेपाल फ्ल्यास
मंसिर १७, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदै छ। मतदाताको विवाद टुङ्ग्याएको राप्रपाले आजमतदाता नामावलीमाथि दाबी विरोध पश्चात्उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको...
राप्रपाको ७ वटै प्रदेशको अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
राप्रपाको आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको प्रदेश अधिवेशन आज सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट परिणाम आएको छ । प्रदेश नम्बर १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित...
राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न...
राप्रपाको नेतृत्व लिन राजेन्द्र लिङ्देन तयार
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा नेताहरू बोल्न थालेका छन् । राप्रपाको केन्द्रीय महाधिवेशन १११३ मंसिरमा काठमाडौंमा हुनेछ । महाधिवेशन लक्षित नेताहरूको भेटघाट र भेला हुन थालेका छन् । सोमबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा,...
५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न महाधिवेशनका सन्दर्भमा विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा गर्न लागेको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, संखुवासभा, रामेछाप र डोल्पामा गरिएको जिल्ला अधिवेशनका क्रममा विवाद भएपछि...
राप्रपा जिल्ला अधिवेशनको समयावधि कात्तिक १४ सम्म
नेपाल फ्ल्यास
असोज २५, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ । आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए। प्रदेशसभा...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय