जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राप्रपा
राप्रपाले थप्यो जिल्ला अधिवेशनको अवधि
नेपाल फ्ल्यास
असोज २४, २०७८
तोकिएको समयमा अपेक्षित जिल्ला अधिवेशन हुन नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिवेशनका लागि समयावधि बढाएको छ । राप्रपाका तीन जना अध्यक्ष पशुपति समसेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको उपस्थितिमा आइतबार बसेको केन्द्रीय विशेष समितिको बैठकले जिल्ला अधिवेशन कात्तिक १४...
राप्रपाको ४७ जिल्लाको अधिवेशन सकियो
नेपाल फ्ल्यास
असोज १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । यही २७ देखि ३० कात्तिकसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि अहिले जिल्लाको अधिवेशन भइरहेको छ । राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण भएपश्चात् पहिलो पटक एकताको महाधिवेशन हुन लागेको हो...
राप्रपा बैतडीका दुवै क्षेत्रको अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
असोज १८, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले जिल्लाका दुईटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट नेतृत्वको टुंगो लगाएको जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले जानकारी दिए । जसअनुसार प्रदेश क्षेत्र नम्बर (क)मा रणबहादुर बिष्टको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।...
राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर- १ को अध्यक्षमा खड्का
नेपाल फ्ल्यास
असोज १४, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको क्षेत्र नम्बर- १ को अध्यक्षमा रामेश्वर खड्का निर्विरोध निर्वाचित भएका छन् ।बिहीबार बाह्रबिसेमा आयोजित जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । खड्काको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। राप्रपा केन्द्रीय अध्यक्ष पशुपतिशम्शेर जबराको...
राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ । पार्टीले...
निर्वाचन परिचालन समितिको नेतृत्वबाट अलग हुने थाापको निर्णय
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले सो घोषणा गरेका हुन् ।आफूले जिम्मेवारी त्याग्नुको कारणभने उनले...
दल विभाजन सम्बन्धी अध्यादेशप्रति अध्यक्ष राणाको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति असहमति जनाएका छन् । राप्रपा केन्द्रीय कार्यालयमा आज भएको एक कार्यक्रममा राणाले अध्यादेशले मुलुकमा राजनीतिक स्थिरता नहुने आशंका गरेका हुन् । अध्यक्ष राणाले पूर्ववर्ती सरकारले ४० प्रतिशत प्रावधान राखी...
नागरिक समाजप्रति कमल थापाको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नागरिक समाजप्रति टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष थापाले नागरिक समाजको मान्यताप्रति टिप्पणी गरेका हुन् । नागरिक समाजकोमान्यता गलत भएको थाापको तर्क छ । थापाले...
अध्यादेशबारे कमल थापाको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संसद्को बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने...
राप्रपाले गर्यो २०४७ यता सार्वजनिक पदमा बस्नेको सम्पत्ति छानबिनको माग
नेपाल फ्ल्यास
साउन ३२, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको आज सोमबार बसेको बैठकले २०४७ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनसँगै बढी आर्जन भएको सम्पत्ति छानबिनका...
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजदेखि बस्दै छ । राजधानीको एक पार्टी प्यालेसमा दिउँसो तीन बजे सुरु हुने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने नेता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष कमल...
राप्रपा महाधिवेशन : अवसर कि चुनौती !
जनकराज पाठक
साउन २०, २०७८
राप्रपा महाधिवेशनको तयारीमा जुटेको छ । कोभिड महामारीको प्रतिकूलतालाई चिर्दै केही गतिविधि भइरहेका छन् । महाधिवेशन भन्ने बित्तिकै नीति र नेतृत्वको बहस सबैतिर उठ्ने गर्दछु । राप्रपाको राजनीतिमा पनि यसको तरङ्ग नपर्ने कुरै भएन । आगामी महाधिवेशन कसरी सफल बनाउन...
राप्रपा केन्द्रीय सदस्य थापाको निधन
नेपाल फ्ल्यास
साउन १७, २०७८
काठमाडौं । राप्रपाका केन्द्रीय सदस्यसदस्य बलराम थापाको काठमाडौंमा उपचारका क्रममा आज निधन भएको छ । तीन साताअघि कोरोना संक्रमण भई श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा...
राप्रपाले थाल्यो समान विचार भएकाहरूसँग वार्ता
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टीले राजा र हिन्दुवादीहरूसँग वार्ता थालेको छ । राप्रपाले दुई साताअघि वरिष्ठ नेता बुद्धिमान तामाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । सो समितिले वार्ता लागेको हो । त्यसक्रममा राप्रपाले पहिलो वार्ता गरेको छ । राप्रपाको...
राप्रपा कुनै पनि दलको पुच्छर बन्दैन : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
साउन ०६, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधामा राप्रपाले संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन्। राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनु पर्छ भन्ने मान्यता राख्दछ । तर राप्रपा कुनै पनि दलको...
भावी नेतृत्वबारे शिष्ट छलफल गरौँ : अध्यक्ष डा.लोहनी
नेपाल फ्ल्यास
साउन ०३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपामा भावी नेतृत्वबारे खुला र सभ्यछलफल गर्न हामी कोहीपनिडराउन नपर्ने बताएका छन् । राप्रपा अध्यक्ष डा. लोहनीले पार्टीको आधारभूत मान्यता र एजेन्डाको परिधिभित्र रहेर कसैप्रति व्यक्तिगत लान्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम...
'राजावादी र हिन्दुवादीलाई एकै ठाउँमा ल्याउँछौ'
नेपाल फ्ल्यास
असार २७, २०७८
पछिल्लो समयमा देखिएको विवादलाई किनारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो आकार र आयतन बढाउने जमर्को गरेको छ । देशभर असंगठित रूपमा रहेका राजावादी र हिन्दुवादीहरूलाई समेटेर अघि बढ्न उसले वार्ता समिति गठन गरेको छ । त्यसको नेतृत्व राप्रपा नेता एवं...
राप्रपाले राजावादी र हिन्दुवादीलाई एकताबद्ध गर्ने, वार्ता जिम्मेवारी नेता तामाङलाई
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको पक्षधरहरूलाई एकताबद्ध बनाउने भएको छ । मुलुकभित्र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा चर्को स्वर सुनिए पनि उनीहरू एउटै झन्डामुनि एकाकार हुन सकिरहेका छैनन् । यही मेसोमा राप्रपाको केन्द्रीय विशेष...
बिहान ११ बजे राप्रपाको विशेष समिति बैठक बस्दै
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं । आज बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विशेष समितिको बैठक बस्ने भएको छ ।उक्त बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको सोही पार्टीका नेता मोहन श्रेष्ठले बताए । बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे छलफल हुने...
राप्रपा विवाद : धवल र बालाराम कट्टा, भुवन र नीलकण्ठलाई चिट्ठा !
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । राप्रपाले हिजो बनाएको केन्द्रीय विशेष समिति र निर्देशन समितिप्रति तीव्र असन्तुष्टि देखिएको छ । खासगरी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्सेर राणालाई केन्द्रीय विशेष समितिमा सहभागी नगराएपछि असन्तुष्टि चुलिएको हो । राप्रपा र राप्रपा संयुक्तको एकीकरणपछि दुवैतर्फको प्रतिनिधित्व रहने...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय