जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राप्रपा
उदयपुरमा ५० जना राप्रपा प्रवेश
नेपाल फ्ल्यास
माघ २४, २०७७
उदयपुर । उदयपुरमा भएको एक कार्यक्रममा५० जनाराप्रपा पार्टी प्रवेश गरेका छन् । उदयपुरको बेलाका नगरपालिका१ स्थित आम्बासिमा शनिबार आयोजित सो कार्यक्रममा उल्लेखित संख्यामा राप्रपा प्रवेश गरेका हुन् । कार्यक्रममा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरि बहादुर बस्नेत, कार्य संवाद समितिका...
देश मुठभेडतर्फ जाने खतरा बढ्यो : कमल थापा
नेपाल फ्ल्यास
माघ १२, २०७७
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक दलका नेता एकार्काको आरोप-प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताएका छन् । उनले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए ।...
स्थायित्वका लागि राजसंस्था अपरिहार्य : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
माघ ०८, २०७७
सिरहा । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्रले मुलुकको राजनीतिक अन्योललाई सर्वोच्च अदालतले संवैधानिक र कानुनी आधारले टुंगो लगाउने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको कारण मुलुकमा राजनीतिकअन्योल आएकोले अदालतले यो अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त...
संविधानको सर्वोच्चता कायम गर्न सर्वोच्चलाई ऐतिहासिक अवसर : डा. लोहनी
नेपाल फ्ल्यास
माघ ०७, २०७७
राजविराज ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्ता लिप्सा र भ्रष्टाचारकाकारण देश अराजकतातर्फ धकेलिएको बताएका छन्। उनलेसरकार चौतर्फी रूपमा असफल भएकोलेमुलुक विदेशीको क्रिडास्थल बनेको टिप्पणी गरेका छन् । ओली सरकारले संविधानमा कतै नभएको काल्पनिक प्रावधान प्रयोग गरी विघटन गरेको...
पृथ्वीनारायण शाह नै नेपाल निर्माणका जग : राप्रपा अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
पुस २७, २०७७
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह नै नेपाल निर्माणका जग भएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकाेटकाे आयोजनामा सम्पन्न २९९ औं पृथ्वीजयन्तीकाे अवशरमा यस्तो बताएका हुन् । २९९ औं पृथ्वी जयन्तीकाे अवशरमा नुवाकोट पुगेका राप्रपा...
सरकारले नागरिकको नैसर्गिक अधिकार हनन् गर्यो : अध्यक्ष राणा (राप्रपा)
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले नागरिकको नैसर्गिक अधिकार हनन् गरी लोकतन्त्रमाथि दमन गरेको बताएका छन् । यसका अलवा उनलेसरकारको दमनात्मक कदमको भतर्सना पनि गरेका छन् । सरकारको लोकतन्त्रविरोधी कार्यको राप्रपाले सडकमा विरोध गरिरहनेछ । राष्ट्रनिर्माता...
राप्रपा नुवाकोटले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाल फ्ल्यास
पुस २७, २०७७
विदुर ।राप्रपा नुवाकोटले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाएको छ । नुवाकोट सदरमुकाम विदुरमा राप्रपाले राष्ट्रिय एकता दिवसको अवसरमा जुलुससहित सभा आयोजना गरेको थियो । जुलुस तथा सभामा राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्रलोहनीलगायतका नेताहरू सहभागी भएका थिए ।...
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसकाे रुपमा मनाउनुपर्छ : अध्यक्ष लोहनी
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले २९९ औंपृथ्वी जयन्तीको अवशरमा शुभकामना व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् । राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहले गरेकाेयोगदानको चर्चा गर्दै राष्ट्रनिर्माताशाहले गरेका कार्यलाई सम्मान गर्नुपर्ने...
धर्मसंस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो : थापा
नेपाल फ्ल्यास
पुस २४, २०७७
राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताएका छन् ।राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताए...
राप्रपा बाँकेले राष्ट्रिय एकता दिवस धूमधामसाथ मनाउने
नेपाल फ्ल्यास
पुस २३, २०७७
नेपालगन्ज । राप्रपा बाँकेले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धूमधामसाथ मनाउने भएको छ । नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती भव्य रूपमा मनाउन आज बिहीबार राप्रपाले जिल्लाका नेता एवं कार्यकर्ताहरूसँग छलफल गरेको छ ।...
मुलुकलाई दुर्घटनाबाट जोगाउन गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको हुँ: थापा
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा विदेशीको डिजाइनमाधार्मिक सांस्कृतिक उपनिवेश बनाउन धर्मनिरपेक्षता लादिएको बताएका छन् । बुधबारहेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन् ।पूर्वउपप्रधानमन्त्री थापाले भने, ०६२/६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन...
हामी राम-रामभन्दा बढी केही भन्न सक्दैनौँ : कमल थापा
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने भएकाले अदालतलाई दबाब वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुन नहुने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले संसद...
नेपालमा राजतन्त्र पुनर्स्थापना र हिन्दूराष्ट्र कायम गर्नुपर्नेमा राप्रपाको जोड
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालमा राजतन्त्रको पुनःस्थापना र हिन्दूराष्ट्र कायम गर्नुपर्ने जोड दिएको छ । राजधानी काठमाडौंमा शुक्रबार राप्रपाद्वारा आयोजित विरोधसभाका क्रममा राप्रपा अध्यक्षत्रयबाट सोअभिव्यक्ति आएको हो । नेपालमा गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताको पुनरावलोनक गर्दै राजतन्त्रको पुर्स्थापनातथा देशलाई धार्मिक...
'मेलमिलापको नीति के र किन थियो ? अब कांग्रेसले सोच्नैपर्छ'
नेपाल फ्ल्यास
पुस १६, २०७७
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलनमा होमिएको छ । देशभर अहिलेको संविधानको विरोधमा आवाजहरू उठ्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश सम्हाल्न नसकी प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली जनताले खोजेको बलियो र स्थिर सरकारको...
राप्रपाको संघर्ष मुलुककै लागि अत्यावश्यक र महत्त्वपूर्ण : नेता तामाङ
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । राप्रपाको जारी आन्दोलनका कमान्डर नेता बुद्धिमान तामाङले आफ्नो दलले गरिरहेको आन्दोलन मुलुकको लागि अत्यावश्यक र महत्त्वपूर्ण रहेको बताएका छन् । भक्तपुरमा आज आयोजित कार्यक्रममा तामाङले यो आन्दोलन राप्रपाका लागि मात्र नभई समग्र मुलुकका लागि भएको बताए । उनले...
आन्दोलनमा होमिन राप्रपा नेता तामाङको अपिल
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको आन्दोलनमा होमिन राप्रपा नेता एवं पूर्वमन्त्री बुद्धिमान तामाङले अपिल गरेका छन् । राप्रपाको आन्दोलनका कमान्डरसमेत रहेका तामाङले १२ बुँदे समझदारीदेखि मुलुकले लिएको गलत बाटो सच्याउन आन्दोलनमा होमिन अपिल गरेका हुन् । राप्रपाले पुस...
मुलुक कम्युनिस्ट वा कांग्रेसले हाक्न सक्दैन: राप्रपा
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का अध्यक्ष कमल थापाले नेता तथा कार्यकर्तालाईआन्दोलन वा चुनाव जुन बाटोबाट भए पनि पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन आग्रह गरेका छन् । बुधबारकाठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकमा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन्...
राष्ट्रपतिको भूमिकाले कोत पर्वको सम्झना गरायो : राणा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाले कोत पर्वको सम्झना गराएको बताएका छन् । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण असंवैधानिक कामहरूभएको बताए ।उनले भने, राष्ट्रपतिले गैर संवैधानिक, संविधानको कुनै दफाको...
ओलीको कदम संविधान र प्रजातान्त्रिक मूल्य-मान्यता विपरित : राप्रपा
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य र मान्यता विपरित रहेकोराष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ । आइतबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठकले संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको निश्कर्ष निकालेको...
राप्रपाले बोलायो आकस्मिक बैठक
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको छ । संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि राप्रपाले सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको हो । बैठक आज (आइतबार) दिउँसो तीन बजे बजे बस्ने राप्रपा अध्यक्ष कमल...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय