जेठ ०१, २०८१, मंगलबार
               

राप्रपाले बोलायो आकस्मिक बैठक

नेपाल फ्ल्यास
पुस ०५, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको छ ।

संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि राप्रपाले सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक बोलाएको हो ।

बैठक आज (आइतबार) दिउँसो तीन बजे बजे बस्ने राप्रपा अध्यक्ष कमल थापाले जानकारी दिए ।

'संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपा सचिवालय कार्यव्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्दैछ ।' राप्रपा अध्यक्षले थापाले भने ।

यो पनि