बैशाख १६, २०८१, आइतबार
               

राप्रपा नेता जबराले खुवाउने भए सांसदलाई शपथ

नेपाल फ्ल्यास
पुस ०५, २०७९

ADVERTISEMENT

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई राप्रपाका नेता पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन्।

प्रतिनिधिसभामा निर्वाचित २७५ जनामध्ये जबरा ज्येष्ठ सांसद बनेका हुन्।

संसद् सचिवालयका अनुसार निर्वाचित सांसदहरूको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद जबरा देखिएका हुन्। जबराको शपथ भने राष्ट्रपतिबाट हुने छ।

ज्येष्ठ सदस्य महिन्द्र यादव, चित्रबहादुर केसी, महन्थ ठाकुर र पशुपति शमशेर जबरामध्ये एक हुने पूर्वानुमान थियो। 

यो पनि