असोज २६, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शपथ
राष्ट्रपतिसँग जबराको शपथ, सांसदको भोलि
नेपाल फ्ल्यास
पुस ०६, २०७९
राप्रपाका नेता एवं प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ खाँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ। संसद् सचिवालयकाका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा...
राप्रपा नेता जबराले खुवाउने भए सांसदलाई शपथ
नेपाल फ्ल्यास
पुस ०५, २०७९
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई राप्रपाका नेता पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन्। प्रतिनिधिसभामा निर्वाचित २७५ जनामध्ये जबरा ज्येष्ठ सांसद बनेका हुन्। संसद् सचिवालयका अनुसार निर्वाचित सांसदहरूको जन्म मिति भिडाएर हेर्दा सबैभन्दा जेठो सांसद जबरा देखिएका हुन्। जबराको शपथ भने...
३ प्रदेश प्रमुखले लिए सपथ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नवनियुक्त ३ प्रदेशका प्रमुखहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सरकारको सिफारिसमा मंगलबार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक...
खड्काले लिए मन्त्री पदकाे शपथ
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पद तथा गोपनियताको शपथ खुवाएकी छन् । शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको...
राष्ट्रिय योजना आयोगका उपाध्यक्षले लिए शपथ
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडाैं ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले डा पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथग्रहण समारोहमा नेपाल सरकारका मन्त्री,...
गृहमा खाँडसहित चार मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै चार जनालाई मन्त्री बनाएका छन् । कांग्रेसका बालकृष्ण खाँडले गृहमन्त्रालय पाएका छन् भने कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की आएका छन् । माओवादी केन्द्रले सरकारमा दुई जनालाई पठाएको छ ।जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदापम्फा भुसाललाई उर्जा मन्त्री...
नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले खाए शपथ
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्गठित मन्त्रिपरिषद्का नयाँसदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राति नवनियुक्तमन्त्री उपप्रधानमन्त्री एवं मन्त्रीहरूले शपथ खाएका हुन् । नवनियुक्त उपप्रधानमन्त्रीहरू राजेन्द्र महतो र रघुवीर महासेठले आजै...
प्रधानमन्त्रीको शपथ विवाद : पुन: शपथको माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विवादास्पद शपथ ग्रहण कानुनी रूपमै विवादमा परेको छ । ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै आज आइतबार सर्वोच्च अदालतमा रिट पेश भएको हो। प्रधानमन्त्रीले शपथ लिँदा प्रतिज्ञा गर्छु भन्ने शब्द छुटाएर त्यो...
मुख्यमन्त्री पोखरेललाई दियो जसपाले साथ, आजै मन्त्री पदको शपथ लिँदै
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाहस्ताक्षर गरेका जसपाका तीन सांसदले मुख्यमन्त्री पोखरेललाई साथ दिएका छन् । सोमाबार मात्रै पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उनीहरुले पोखरेललाई साथ दिएका हुन ।पोखरेलले आजै चार बजे उनीहरुलाई मन्त्री पदको शपथ गराउँदै...
कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
कर्णाली प्रदेशकामुख्यमन्त्रीले लिएकाे विश्वासकाे मतमा फ्लोर क्रस गरेका ३ नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शनिबार नियुक्त भएका तीन जना मन्त्रीहरूनन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद...
पुनर्नियुक्त चार मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं ।पुनर्नियुक्ति पाएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिञ्चाइँमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले लाई शुक्रबार...
संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई आज शपथ खुवाइँदै
नेपाल फ्ल्यास
माघ २१, २०७७
संसदीय सुनुवाइबिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरूले आज शपथ लिने भएका छन् । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरूसम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरूलाई शपथ खुवाउन लागिएको हो...
राष्ट्रियसभा मातहतका चारै समितिका सभापतिद्वारा शपथ
नेपाल फ्ल्यास
साउन २५, २०७७
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेका...
अर्थमन्त्रीमा खतिवडाद्वारा शपथ ग्रहण
नेपाल फ्ल्यास
फागुन २१, २०७६
अर्थमन्त्री डा.युवराज खतिवडाले सपथ तथा पदभार ग्रहण गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार बिहानअर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । खतिवडाले दिउँसो ४ बजे राष्ट्रपतिनिवासमा राष्ट्रपतिभण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय