मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
अनिल झाको आक्रोशः 'सरकारलाई ७-८ विघा जग्गा हामी दिन्छौं'
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अनिल झाले कोरोना भाइरस (कोभिड१९) बाट प्रदेश २ मा निकै गम्भीर समस्या निम्तिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको संसद बैठकमा बोल्दै सांसद झाले भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएको भन्दै यसले...
भारत र चीनबीच लिपुलेकबारे गरेको सम्झौता स्वीकार्य छैन : नेम्वाङ
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दार्चुलाको लिपुलेकलाई लिएर चीन र भारतबीच सन् २०१५ मा भएको सम्झौता नेपाललाई स्वीकार्य नभएको बताएका छन् । नेपाली भूमिमा दुई देशबीच व्यापारिक मार्ग बनाउने सहमति भएको थियो । सम्झौता गर्ने बेला नेपाललाई नसोधेका...
लकडाउनलाई थप कडाइ गर्ने प्रधानमन्त्रीको घोषणा
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् । नेपालमा पहिलोपटक कोरोना संक्रमितको शनिवार मृत्यु भएपछि प्रधानमन्त्री ओलीले लकडाउनमा थप कडाई गर्ने संकेत गरेका हुन् । आइतबार सामाजिक सञ्जालमा ट्वीट...
सीमा अतिक्रमणबारे चीनसँग पनि वार्ता गर्नुपर्छ : देउवा
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम समस्या समाधानमुखी नभएको आरोप प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लगाएको छ । काँग्रेस सभापति एवं संसद्मा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे धारणा राख्दै कोरोना संक्रमणबाट आहत हुनेलाई राहतको व्यवस्था नगरेको तथा...
प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् । उनले आज बिहान ट्विट गर्दै भनेका छन्, कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको...
लकडाउनको विषयमा मन्त्रिपरिषद्ले आज निर्णय गर्ने
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर देशमा लागू भइरहेको लकडाउन थपघट तथा विविध वियषयमाथि मन्त्रिपरिषद्को बैठकले आज निर्णय गर्ने भएको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन लम्ब्याउदै लगेको पछिल्लो समय अवधी जेठ ५ गते अर्थात...
काँग्रेसले नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्ने
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत २०७७/७८ को नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने भएको छ । काँग्रेस संसदीय दलको...
‘मदन भण्डारी गुमाएको घटनाले आलो घाउ झैँ चस्काइरहन्छ’
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको कम्युनिष्ट आन्दोलनको भविष्य कोर्ने राष्ट्रवादी व्यक्तित्व गुमाएको घटना २७ वर्ष पुरानो भए पनि उक्त घटनाले हरेक नेपालीलाई आलो घाउ झैँ चस्किाइरहने बताएका छन्। चर्चित कम्युनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रितको २७औँ...
धौवादी फलामखानी सञ्चालनमा ल्याइने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।नवलपरासीस्थितधौवादी फलामखानी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्रै उक्त खानी सञ्चालनमा ल्याइने बताइन् । देशभित्र रहेका खानीस्थलको अध्ययन र अन्वेषण कार्य अघि बढाएको...
बन्द भएका उद्योग फेरि सञ्चालन गरिने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।सरकारी स्वामित्वका बन्दउद्योगलाई सरकारलेपुन सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी स्वामित्वका उद्योगलाई व्यवस्थापन गरेरनिजी क्षेत्रको संलग्नतामा सञ्चालनमा ल्याइने उल्लेख गरिन् । सरकारी स्वामित्वका विराटनगर जुटमिल, वीरगन्ज...
नीति तथा कार्यक्रमः यो हो सरकारको पहिलो प्राथमिकता
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) का कारण नेपालभित्र कोही पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन...
जेठ ५ पछि लकडाउनको मोडालिटी परिवर्तनको तयारी
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अहिलेको लागी लकडाउन जेठ ५ सम्म भनिएको छ । तर काठमाडौं उपत्यकासहित...
नेकपा सचिवालयको सुझाव- ‘नक्सा सार्वजनिक गर्ने कुरा नीति तथा कार्यक्रममा समेटियोस्’
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा लिम्पियाधुरासहित भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्ने कुरा समेट्न सदस्यहरुले सुझाव दिएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा अधिकांश सदस्यहरुले यस्तो सुझाव दिएका हुन् ।...
पूर्वराजा ज्ञानेन्द्र शाहले पाए सवारी पास
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर देशमा लगाइएको लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा शाह आज शुक्बार आफ्नो निवास काठमाडौं आउने भएका हुन् । गृह मन्त्रालयको सहमति लिएर झापाको जिल्ला प्रशासन कार्यालयबाट...
बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उक्त बैठकमा सरकारले आज शुक्रबार ल्याउने नीति तथा कार्यक्रमका साथै कोरोना भाइरसको बढ्दो संक्रमणका बारेमा छलफल हुने बताइएको...
सीमा अतिक्रमणको विरोधमा राँके जुलुस
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
हेटौँडा । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुरले सीमा अतिक्रमणको विरोधमा आज बिहीबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । केन्द्रीय सदस्य अनिष चौलागाईं र स्ववियु सभापति लक्ष्मण पौडेलको नेतृत्वमा भएको प्रदर्शनमा विदेशी हस्तक्षेप मुर्दावाद, सीमा मिच्न पाइँदैन,...
सरकारको नीति तथा कार्यक्रम शुक्रबार, मर्यादित पोशाकमा आउन आग्रह
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काडमाडौं । सरकारको नीति तथा कार्यक्रम भोलि शुक्रबार आउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकमा भोलि शुक्रबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम आगामी...
काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको बैठक शनिबारबोलाएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक बालकुष्ण खाणले बताएका छन् । काँग्रेसले शनिबार साढे १ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा...
विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउन निर्देशन
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपाल र भारतको सिमानामा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याउन निर्देशन दिएको छ । कोरोना भाइरसको समस्या र हुनसक्ने थप सम्भावित खतरा यसको रोकथाम, उपचार र नियन्त्रण गर्न बसेको बैठकमा...
महामारीपछि नयाँ शिक्षा प्रणाली: प्रचण्ड
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस महामारीको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको पाँचदिने प्रशिक्षक प्रशिक्षण...
«
1
...
162
...
324
325
326
327
328
329
330
331
332
...
355
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय