जेठ ०७, २०८१, सोमबार
               

सचिवालयअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच वान टु वान छलफल

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

नेकपाकाे सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्। 

राष्ट्रपति-प्रधानमन्त्री वान टु वान छलफल भएको हुँद छलफलमा के विषयमा कुराकानी भयो खुलाइएको छैन।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच करिब एक घण्टा कुराकानी भएको थियो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले नेकपा सचिवालय बैठक जारी छ । 

यो पनि