मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रपति भण्डारी
पार्टी एकता जोगाउन खनाललाई भण्डारीको सुझाव
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकता जोगाउन आग्रह गरेकी छिन् । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला खनाल निवास पुगेकी राष्ट्रपति भण्डारी र वरिष्ठ नेता खलनाबीच भएको भेटवार्ताका क्रममा सो आग्रह गरेकी हुन् । शनिबार राष्ट्रपति र खनालबीच करिब एक...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता भएकी छिन् । मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति मंगलबार अपराह्न स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल...
नेपाली राष्ट्रप्रमुखको ४२ वर्षपछि बंगलादेश भ्रमण
नेपाल फ्ल्यास
चैत ०९, २०७७
राष्ट्राध्यक्षका रूपमा ४२ वर्षपछि नेपालका राष्ट्रप्रमुखले बङ्गलादेशको भ्रमण गरेका छन् । यसअघि तत्कालीन राजा वीरेन्द्र शाह बङ्गलादेश भ्रमणमा गएका थिए । उनले सन् १९७८ मा बङ्गलादेशको भ्रमण गरेका थिए । त्यसपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको थिएन । अहिले राष्ट्रपति...
बंगलादेश उडिन् राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणको लागि हात हल्लाउँदै उडेकी छन् । उनले त्रिभुवन विमानस्थलमा आफूलाई बिदाई गर्न गएका विभिन्न नेताहरुलाई धन्यवाद दिँदैत्यसतर्फ प्रस्थान गरेकी हुन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी...
भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको निर्देशन
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँस्थापना दिवसको अवसरमाआयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएकी हुन् । मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन...
राष्ट्रपतिको सन्देश: आत्मनिर्भर बन्न सबैलाई प्रेरणा मिलोस्
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जन्मदिनले सम्पूर्ण नेपालीलाई एकै सुत्रमा बाँध्न सहयोग गरेको बताउँदैनेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेकी छन्। २९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसकोअवसरमा सोमबार एकसन्देशमा जारी गर्दैउनले शाहप्रति श्रद्धासुमन...
प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन् । बिहीबार सरकारले गरेका काम र उपलब्धि समेटिएको सो प्रतिवेदनप्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्षबुझाइएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । सो...
राष्ट्रपतिले यस वर्षको दसैँमा शक्तिपीठको दर्शन नगर्ने
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यदेवी भण्डारीले यस वर्षको दसैँमा आमनागरिकमा टीका नलगाइदिने भएकी छिन् । त्यसैगरी, उनले यस वर्षको दसैका शक्तिपीठको दर्शन पनि नगर्ने भएकी छिन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले सो कुरा जानकारी दिएको हो । राष्ट्रपति कार्यालयका...
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौै ।नवनियुक्त तीन मन्त्रीले गरे शपथ ग्रहण गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका उनीहरुले शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यदेवी भण्डारीसमक्षपद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बुधबार विष्णु पौडेलअर्थमन्त्री,कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्रीर...
कोभिड–१९ बाट बच्न रणनीतिक मार्गचित्रसहित अघि बढ्न आवश्यक छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।आज अक्टोबर १५ विश्वभरविश्व हात धुने दिवस मनाइँदै छ ।सन् २००८ यता हरेक अक्टोबर १५मा विश्व हात धुने दिवस मनाउँदै आएको नेपालले आज पनि हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँसाथसाथ भन्ने नाराका साथ दिवस मनाउँदै छ। विश्व हात...
राष्ट्रपतिद्वारा ‘हिमचितुवा’को निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
असोज ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङरिताशेर्पाको असामयिक निधनप्रतिदुःख व्यक्त गरेकी छन् । सोमबार ट्विट गर्दै राष्ट्रपतिले हिमचितुवाको निधनबाट मुलुकको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै उनलेशोकाकूल परिवारमा समवेदना व्यक्त गरेकी...
पक्षधरता देखिने गरी प्रस्तुत नहुन दाहालको अनुरोध
नेपाल फ्ल्यास
असार १८, २०७७
काठमाडाैं ।नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी मण्डारीसँग पक्षधरता देखिने गरी प्रस्तुत नहुन अनुरोध गरेका छन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णयलाई स्वीकृति र विगतमा राजनीतिक दलसम्बन्धी स्वीकृत गरिएको विधेयकप्रति लक्षित हुँदै उनले राष्ट्रपतिसमक्ष यस्तो अनुरोध गरेका हुन् । भेटमा प्रचण्डले...
राष्ट्रपति भण्डारीले दिइन् २३३ कैदीलाई माफी
रासस
जेठ १५, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर तथा सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ एवं फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने...
अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । पेट्रोलियम पदार्थको वितरणलाई सहज बनाउन सरकारले अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आज आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम...
पूर्व–पश्चिम राजमार्ग चार लेनको हुने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । सरकारलेपूर्वपश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूतमार्ग बनाउने भएको छ । शुक्रबारराष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राजमार्ग बिस्तार गरी चार लेनकाे बनाउने बताएकी हुन् ।नारायणगढबुटवल तथा कमलाकञ्चनपुर खण्डको विस्तार कार्य तीन वर्षभित्र सम्पन्न गर्ने...
भूमि बैंककाे व्यस्था गरी अर्धबेरोजगारलाई कृषिमा जोड्ने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।सरकारले सबैखाले जमिनखेर जान नदिन सघन खेती कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ। खाली र बाँझोजमिनलाई खाली हुन नदिने कृषि उत्पादनलाई सरकारले प्राथमिकता दिने भएकाे छ । उक्त व्यवस्थाकाे लागिभूमि बैंकको व्यवस्था गरिने र चक्ला बन्दी खेतीलाई प्रोत्साहन गरिने नीति...
धौवादी फलामखानी सञ्चालनमा ल्याइने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं ।नवलपरासीस्थितधौवादी फलामखानी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षभित्रै उक्त खानी सञ्चालनमा ल्याइने बताइन् । देशभित्र रहेका खानीस्थलको अध्ययन र अन्वेषण कार्य अघि बढाएको...
सचिवालयअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच वान टु वान छलफल
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
नेकपाकाे सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्। राष्ट्रपति-प्रधानमन्त्री वान टु वान छलफल भएको हुँद छलफलमा के विषयमा कुराकानी भयो खुलाइएको छैन। राष्ट्रपति कार्यालय स्रोतका...
राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश जारी
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेकी हुन् । राष्ट्रपति...
नयाँ वर्षमा राष्ट्रपति भण्डारीको यस्तो सन्देश
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७ का उपलक्ष्यमा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय