जेठ ०७, २०८१, सोमबार
               

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौै । नवनियुक्त तीन मन्त्रीले गरे शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका उनीहरुले  शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यदेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बुधबार विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्री र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका छन् । मन्त्रीमा नियुक्ति भएसँगै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई गोपनियताको सपथ लिएका हुन् । 

यो पनि