बैशाख ३०, २०८१, आइतबार
               

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

नेपाल फ्ल्यास
बैशाख ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा लिपुलेकको विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ ।

प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

बैठक बुधबार दिउँसो ४ः३० बजे बस्ने बताइएको छ ।

नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर भारतले बाटो निर्माण गरेको र पछिल्लो समय कोरोना भाइरसको संत्रमण ह्वात्तै बढेपछि परामर्शका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका हुन्।
 


कस्तो लाग्यो ?

यो पनि