बैशाख २३, २०८१, आइतबार
               

संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । 

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची–३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

केही दिनअघि मात्र सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि