जेठ ०३, २०८१, बिहीबार
               

चिडियाखाना भ्रमणमा प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ललितपुर जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् राजनीतिक सभा र उद्घानमा समय व्यतित गरेका ओली बुधबार दिउँसो सदर चिडिया खाना पुगेका हुन् । प्रधानमन्त्री ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि छिन् । उनले  त्यहाँ राखिएका सबै जनावरको अवलोकन गरेका छन् ।

त्यसैगरी, प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यले चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रलीमा पनि चढेका छन् ।

यो पनि