जेठ ०३, २०८१, बिहीबार
               

कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्प्ताल भर्ना

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं ।   नेपाली कांग्रेसका संगठन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ अस्प्ताल भर्ना भएका छन् । आइतबार शरीरमा अक्सिजनको मात्रा एक्कासि घटेपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् । 

आइतबारबाट उनमा अक्सिजनको लेभल अस्वभाविक घटेको बताइएको छ । केही पहिलेदेखि उनको कान दुख्दै आएको गण्डकी प्रदेशसभाका सदस्य कांग्रेस नेता मेखलाल श्रेष्ठले जानकारी दिए । 

‘अहिले अक्सिजनको लेभल केही बढेको रिपोर्ट आएको छ । केही दिन उहाँ अस्पतालमै रहेर डाक्टरहरुको परामर्शमा हुनुुहुन्छ,’ उनले भने । 


कस्तो लाग्यो ?

यो पनि