जेठ ०२, २०८१, बुधबार
               

महोत्तरीको सम्सी गाउँपालिका ७२ घन्टाका लागि सिल हुने

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका ७२ घन्टाका लागि सिल हुने भएको छ ।

सो गाउँपालिका बुधबार राति १२ बजेदेखि लागू हुने गरी ७२ घन्टाका लागि पूर्णरुपमा सिल गरिने भएको छ । 

सो गाउँपालिकामा एकैदिन एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका पूर्ण रुपमा सिल गर्न लागिएको हो । 

यसअघि पनि सो गाउँपालिकामा ९१  जनामा संक्रमण पुष्टि भएको थियो ।

यो पनि