बैशाख १७, २०८१, सोमबार
               

संविधान संशोधनको खुशीमा दीप प्रज्वलन

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो) संशोधन विधेयक –२०७७ प्रमाणीकरण भएको हो ।

नेपालको संविधान उक्त (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अंकीत निशान छाप गत शनिबार प्रतिनिधि सभाबाट दुई तिहाइ बहुमत र राष्ट्रियसभाबाट सर्वसहमतिमा पास भएको छ । 


कस्तो लाग्यो ?

यो पनि