जेठ ०२, २०८१, बुधबार
               

साढे ४ बजे सुरक्षा परिषद्को बैठक

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज अपरान्ह साढे ४ बजे सुरक्षा परिषद‍्को बैठक बस्ने भएकाे छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्‌बाट संसद् विघटन गर्ने प्रस्ताव परेर राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गरेपछि सुरक्षा परिष‍द्काे बैठक बस्न लागेको हो । 

बैठकमा देशको आन्तरिक तथा बाह्य सुरक्षाको स्थितिबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । परिषद‍्मा प्रधानमन्त्रीसँगै रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने संवैधानिक व्यवस्था छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि