जेठ ०३, २०८१, बिहीबार
               

ओलीको कदमप्रति वामदेवको न समर्थन, न त विरोध

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसप्रति तटस्थ धारणा सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषदको आकस्मिक बैठकले गरेको संसद विघटनको सिफारिसप्रति सर्वत्र निन्दा र आलोचना भइरहेका बेला नेता गौतमको यस्तो धारणा बाहिर आएको हो । 

नेकपा उपाध्यक्ष गौतमले सामाजिक  सञ्जालमा लेखेका छन्,‘संसद भंगः मेरो न समर्थन छ, न विरोध । पर्ख र हेरको अवस्थामा छु ।’ 

गौतमलाई शनिबार खुमलटारमा नेकपाका दुई अध्यक्षको छलफलका क्रममा ओलीले पार्टी अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । 

यो पनि