असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#वामदेव गौतम
जनयुद्ध पीडितका आगनमा पुगेर प्रचण्डले माफी माग्नुपर्छ: वामदेव गौतम
नेपाल फ्ल्यास
भदौ २०, २०८०
काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडितसंग क्षमायाचना गर्नुपर्ने बताएका छन् । काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा गौतमले जनयुद्धकालमा भएका राम्रा मात्र नभएर नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पीडितका घरघरमा पुगेर...
जमिन बाँडेर सुकुमबासी समस्या समाधान हुँदैन : वामदेव गौतम
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन् । उनले सबै जमिनलाई चलनचल्तीकाे भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत...
स्थायी कमिटी बैठकमा गएनन् वामदेव गौतम
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम फेरि अनुपस्थित भएका छन् । सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन् । यसअघि आइतबारकोस्थायी कमिटी बैठकमा भनेगौतमउपस्थित भएका...
...त्यसअघि एमाले एकीकृत हुँदैन : वामदेव गौतम
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलापछि मात्रै एमाले एक हुने बताएका छन् । 'सर्वोच्च अदालतको फैसलापछि एमाले एकीकृत हुने र त्यसपछि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने' उनले बताए । राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा सम्बोधन...
कृषि क्षेत्रलाई सरकारले तहसनहस बनायो : वामदेव गौतम
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । नेकपा एमालेका नेता तथा उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पारेको बताएका छन् । आज असार १५ गते धान दिवसको अवसरमा शुभकामना दिँदै नेता गौतमले कृषि क्षेत्रको...
गणतन्त्र प्राप्तिका महानायकहरू गिरिजा, माधव र प्रचण्ड : वामदेव गौतम
नेपाल फ्ल्यास
जेठ १५, २०७८
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार सार्वजनिक वक्तव्यमा उनले त्यस समयमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति आफू रहेकाे उनले बताए...
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए । विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका...
प्रधानमन्त्री ओलीलाई वामदेवको जवाफ ‘म तपाईँसँग आउन सक्दिन’
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोही पार्टीकै उपाध्यक्ष वामदेव गौतमले जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जवाफ दिएका हुन् । बिहीबार बेलुका भएको डिनर मिटिङमा...
केपी ओलीसँग आत्मसपर्पण गरेको छैन : वामदेव गौतम
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा पाटीए उपाध्यक्ष वामदेव गौतमले आफूले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण नगरेको प्रष्ट्याएका छन् । पछिल्लो समय आफ्नै पार्टीमा विवादले उग्ररुप लिएपछि पार्टी राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेता गौतम प्रधानमन्त्री...
फुट्न लागेको एमालेलाई मिलाउन वामदेव गौतमको रस्साकस्सी
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । पछिल्लो क्रममा विवादित बन्दै गएर फुटको संघारमा पुगेको पार्टी नेकपा (एमाले) लाई मिलाउन उक्त पार्टीकै नेता वामदेव गौतमले कम्मर कसेका छन् । पार्टी नेता तथा एकता अभियानका संयोजकसमेत रहेका गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न पार्टी अध्यक्ष तथा...
वामदेव गौतमद्वारा केपी ओलीको तत्काल राजीनामा माग
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेका छन् । उपाध्यक्ष गौतमले मंगलबार सर्वोच्च अदालतले संसद विघटनको बदर गर्ने निर्णयको स्वागत गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामाको माग गरेका हुन् ।...
ओलीलाई प्रचण्डतिर र प्रचण्डलाई ओलीतिर फर्काइदिने तागत मसँग छ : वामदेव गौतम
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो,...
उपाध्यक्ष गौतमले ‘नेकपा एकता अभियान’ घोषणा गर्ने
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकता अभियानघोषणा गर्ने भएका छन् । गौतमको सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही...
जता अध्यक्ष पाउँछु उतै लाग्छु : वामदेव गौतम
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् । साेमबार पत्रकारसँग कुरा गर्दै उनले भने, आइतबारकोआयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको...
बुधबार ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै वामदेव गौतम
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राजनीतिक रुपमा विभाजन भएको नेकपालाई पुनः एकतामा ल्याउन पार्टी एकता राष्ट्रिय अभियान सुरु गर्ने भएका छन् । उपाध्यक्ष गौतमले माघ १४ गते (बुधबार) ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजे...
वामदेवको अपिल : नेकपा एकताका लागि जुलुस निकाल्नुहोस्
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले पार्टीका दुवै पक्षलाई लडाइँ बन्द गरेर पुन: एकठाउँमा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधि सभा विघटन गराएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै प्रचण्ड-नेपाल...
दिनानाथ शर्माको गौतमलाई सुझाव : पार्टी एकीकरणका लागि कुनै रसायन छ भने प्रयोग गर्नुस्
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं । नेकपाका नेता तथ राष्ट्रियसभाका सदस्य दिनानाथ शर्माले पार्टी उपाध्यक्ष बामदेव गौगमसमक्षपार्टी विभाजन रोक्ने कुनै उपाय प्रयोग गर्न सुझाव दिएका छन् । शुक्रबार राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकमा नेता शर्माले सो कुरा बताएका हुन् ।उनले भने, 'हामी विभाजित...
प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव
नेपाल फ्ल्यास
पुस १७, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । उपाध्यक्ष गौतम शुक्रबार बिहान साढे ९ बजे अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । उनीहरुबीच झण्डै आधा घण्टा छलफल भएको बताइएको...
वामदेवलाई भेट्न भैंसेपाटी पुगे तीन नेता
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटी गएका छन् । चार नेता (गौतम-नेपाल-खनाल-श्रेष्ठ) बीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए । विभाजनको...
ओलीको कदमप्रति वामदेवको न समर्थन, न त विरोध
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसप्रति तटस्थ धारणा सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको आकस्मिक बैठकले गरेको संसद विघटनको सिफारिसप्रति सर्वत्र निन्दा र आलोचना भइरहेका बेला नेता गौतमको यस्तो धारणा...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय