मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#वामदेव गौतम
सचिवालय बैठकमा वामदेवको यस्तो धारणा
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं ।सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीको जिवन्तताको लागि बैठक र छलफल जरुरी रहेको बताएका छन् । हिजाे (शनिबार) पार्टीको सचिवालय बैठकमा गौतमले राखेको धारणा उनका प्रेस संयोजक विश्वमणि सुवेदीले आइतबार सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेका...
दाङ पुगेर वामदेवले भने - 'पार्टी कुनै पनि हालतमा फुट्दैन'
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
दाङ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । म कुनै गुटमा छैन,...
उपप्रधानमन्त्री बन्न वामदेवलाई ओलीको प्रस्ताव, गौतमले दिए यस्तो जवाफ
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा छलफल भएको छ । आज (आइतबार) बिहान बालुवाटारमा ओली र गौतमबीच करिब एक घण्टा छलफल भएको हो । गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार...
वामदेवको फैसलाबारे बाबुरामको यस्तो प्रतिक्रिया : पाप त भोग्दैछैनौं ?
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले न्यायाधीशले संविधान र कानुनको अक्षर मात्र नभई त्यसको स्पिरिट पनि हेर्नुपर्ने बताएका छन् । सरकारले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको नियुक्ति बदर...
आफ्नो पक्षमा फैसला आएपछि वामदेवको यस्तो प्रतिक्रिया
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं। सत्तारुढ दलनेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नो पक्षमा फैसला भएपछि सबैप्रति आभार प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा धारणा लेख्दै गौतमले आफूप्रति शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैप्रति आभार प्रकट गरेका हुन् ।...
आज वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भनी अधिवक्ता दिनेश त्रिपाठीलेसर्वोच्चमा दायर रिटविरुद्धसुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक...
नेकपा उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाइस्थगित भएको छ । यसअघि शक्रबार समय नपुगेको भन्दै हेर्दाहेर्दैमा राखिएको सो सुनुवाइ बुधबार पनि न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको भन्दै स्थगित भएको हो । नेकपा...
राष्ट्रियसभाः वामदेव गौतमको मुद्दामा आज सुनुवाई हुँदै
नेपाल फ्ल्यास
असोज १६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज सुनुवाई हुँने अदालत स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा एवं...
वामदेव गौतमविरुद्धको मुद्दा हेर्दा हेर्दैमा
नेपाल फ्ल्यास
असोज १४, २०७७
नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ । गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी...
वामदेवको सांसद पद बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
असोज ०५, २०७७
राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गर्नु संविधानविपरीत रहेको ठहर गर्दै...
राष्ट्रिय सभा सदस्यमा मनोनीत वामदेव गौतमले बन्द गरे प्रत्यक्ष भेटघाट
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौै ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा राष्ट्रियसभामा मनोनीतवामदेव गौतमले कोभिड-१९ का कारण प्रत्यक्ष भेटघाट तथा शुभकामना ग्रहण कार्यक्रमबन्द गरेका छन् । गौतमको सचिवालयद्वारा जारी विज्ञप्तिमा धाई तथा शुभकामना दिनुहुनेप्रति कृतज्ञता व्यक्त गर्दैकेही दिनलाई प्रत्यक्ष भेटघाट रोकेको उल्लेख छ ।...
वामदेव गौतमले लिए सपथ : 'प्रतिष्ठा गिराउने काम गर्दिन'
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । आज अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रपति...
मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवबारे निर्णय हुने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक पाँच बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । बालुवाटारमा बस्ने बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हुने...
के वामदेव अर्थमन्त्री बन्लान् ?
श्यामसुन्दर पुडासैनी
भदौ १९, २०७७
अर्थमन्त्री डा. खतिवडाको राष्ट्रियसभाबाट बर्हिगमनपछि उनले सम्हाल्दै आएको अर्थमन्त्रीको पद स्वत: खाली हुनेछ । खतिवडा शनिबारबाट अर्थमन्त्रीको पदबाट मुक्त हुनेछन् । रिक्त रहेको राष्ट्रिय सभा सदस्यको सिटमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने निर्णय भइसकेको छ । अब खतिवडाको...
प्रधानमन्त्री ओली गौतम निवास झम्सीखेलमा
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतम भेट्न गौतम निवास भैँसेपाटी गएका छन् । नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवसा पुगेका हुन् । गौतमले मंगलबार६ बुँदे प्रस्ताव अघि सारेसँगै...
नेकपामा वामदेवको युटर्न, फेरिएको समिकरणले टर्ला त सङ्कट ?
नेपाल फ्ल्यास
साउन १३, २०७७
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा नयाँ समिकरण बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने पक्षमा वकालत गर्दै आएका नेताहरू युटर्न भएका छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका उपाध्यक्ष वामदेव गौतमले ओलीले राजीनामा दिनु नपर्ने...
नेकपाले वामदेवलाई प्रतिनिधिसभामा लाने !
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लग्ने निर्णय गरेको छ । गएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई त्यहाँ लैजाने कुनै निर्वाचन सांसदलाई राजीनामा गराउनु पर्ने हुन्छ । बैठकले कहिले र कसरी उनलाई प्रतिनिधिसभामा पुर्याउने भनेर खुलाएको छैन । बैठकपछि...
कति सहज छ वामदेवलाई उपप्रधानमन्त्री बन्न ?
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । नेकपा विवाद उत्कर्षमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेता वामदेव गौतम पुगेका छन् । गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाको साथ पाएपछि प्रधानमन्त्री सचिवालयको बहुमतको अवस्थामा पुगेका छन् । नौ सदस्यीय सचिवालयमा चार जना अर्थात्...
के हुन्छ वामदेवको राष्ट्रियसभा यात्रा ?
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौँ । सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषय बिस्तारै ओझेलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएसँगै गौतम राष्ट्रियसभा सदस्य बन्ने प्रक्रिया ओझेलमा परेका हो । गत बुधवार प्रधानमन्त्री ओली अस्पताल...
राष्ट्रियसभामा एउटा सिट बाँकी छ, प्रधानमन्त्रीले पार्टीको सुझाव कार्यान्वयन गर्नुहुन्छ : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन २१, २०७६
पार्टीले दिएको सुझावअनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । सरकारले सिफारिस गर्ने र राट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय