जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रिय सभा सदस्यमा मनोनीत वामदेव गौतमले बन्द गरे प्रत्यक्ष भेटघाट

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा राष्ट्रिय सभामा मनोनीत वामदेव गौतमले कोभिड-१९ का कारण  प्रत्यक्ष भेटघाट तथा शुभकामना ग्रहण कार्यक्रम बन्द गरेका छन् । 

गौतमको सचिवालयद्वारा जारी विज्ञप्तिमा धाई तथा शुभकामना दिनुहुनेप्रति कृतज्ञता व्यक्त गर्दै केही दिनलाई प्रत्यक्ष भेटघाट रोकेको उल्लेख छ । 

सो विज्ञप्तिमा भनिएको छ, ‘यहाँहरुले सामाजिक सन्जालमार्फत दिनुभएको बधाई शुभकामना स्विकार गर्ने गरी हाल कोभिड–१९ को संक्रमणलाई ध्यान राखिएको छ ।’


कस्तो लाग्यो ?

यो पनि