जेठ ०४, २०८१, शुक्रबार
               

वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।

आम चुनावको मितिको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न भने बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि