जेठ ०५, २०८१, शनिबार
               

एमालेको स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजका लागि बोलाएको बैठक स्थगित भएको हो ।

कार्यदलमा छलफल जारी रहेकै बेला अध्यक्ष ओलीले बैठक बोलएका थिए । आज स्थगित भएकाे बैठक भोलि अपराह्न ५ बजे बोलाइएकाे छ ।  


कस्तो लाग्यो ?

यो पनि