जेठ ०५, २०८१, शनिबार
               

कार्यदलको बैठक फेरि स्थगित

नेपाल फ्ल्यास
असार २६, २०७८

ADVERTISEMENT

नेकपा एमालेको विवाद निरुपण गर्न बनाएको कार्यदलको आजको बैठक २ पटक सरिसकेकाे छ ।  दिउँसो साढे २ र पछि फेरि ४ बजे बस्ने भनिएको बैठक अनिस्चितबनेकाे ।

सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्ने भनिए पनि बस्न नसकेकाे हाे । स्रोतका अनुसार नेता नेपालको अन्तिम निर्णय बुझन उनी पक्षका कार्यदलका सदस्यहरू कोटेश्वर गएका कारण २ पकट सरेकाे बैठक ६ बजे बस्ने भनिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि