बैशाख २१, २०८१, शुक्रबार
               

राज्यले शहीदमाथि दमन गर्न खोजेको प्रचण्डको आरोप

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले शहीदमाथि दमन गर्न खोजेको आरोप लगाएका छन् । 

जनता समाजवादीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तकको लोकार्पण गर्ने क्रममा उनले सो बताएका हुन् । 

‘शहीदमाथि राज्यले दमन गर्न खोज्छ। तर,आउने पिढीले तिनिहरुलाई चिहानबाट खोज्नेछन्,’ प्रचण्डले भने । सो क्रममा नेता दाहालले प्रतिनिधिसभा विघटनले संविधानमा प्राप्त अधिकार गुम्ने अवस्था आएको बताए ।

सो क्रममा दाहालले आफू र समाजवादीका नेता डा. बाबुराम भट्टराई र आफू छुटिन नसक्ने बताए ।

यो पनि