जेठ ०४, २०८१, शुक्रबार
               

देउवाद्वारा ८ जना केन्द्रीय सदस्यमा मनोनित, ३० जनाको ज्येष्ठ राजनीतिज्ञ सभासमेत गठन

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

देउवाद्वारा ८ जनालई केन्द्रीय सदस्यमा मनोनित, ३० जनाको ज्येष्ठ राजनीतिज्ञ सभासमेत गठन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका छन् । साथै उनले पार्टीको जेष्ठ राजनीतिज्ञ सभा पनि गठन गरेका छन् ।

पार्टीका ७ वटा केन्द्रीय विभागको प्रमुख तोकेका देउवाले ३० जनाको राजनीतिज्ञ सभा पनि गठन गरेका छन् । 

देउवाले सर्लाहीका जंगीलाल राय र डोल्पा कर्णबहादुर बुढालाई पार्टीको केन्दीय समितिमा मनोनित गरेका हुन् । त्यस्तै सर्लाहीकै शम्भुलाल श्रेष्ठ कपिलवस्तुका अभिशेकप्रताप शाह,  लमजुङका दयाराम पाण्डे, डडेलधुराका जनकराज कलौनी, स्याङ्जाका भूमिबहादुर गुरुङलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मनोनित गरका छन् ।

देउवाले मनोनित गरेका ३० सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभा यस्तो छ 

१ ढुण्डीराज शास्त्री (अर्घाखाची)
२ सूयमान गुरुङ (ताप्लेजुङ)
३ पूर्णानन्द शर्मा (झापा)
४  तेजमान तुम्वाहाम्फे (तेह्रथुम)
५  छविकुमार शर्मा (दाङ)
६  देवीध्वज बस्नेत (सोलुखुम्बु)
७ डिल्लीप्रसाद सिटौला (झापा)
८ हरिशंकर मिश्र (महोत्तरी)
९ राजेन्द्र खरेल (काभ्रे)
१०  खेमराज पौडेल (कास्की)
११ वावुराम पुरी (चितवनं)
१२ सूर्यप्रसाद रेग्मी (स्याङ्जा)
१३ देवेन्द्रप्रसाद उपाध्याय (चितवन)
१४ भरतप्रसाद उप्रेती (धादिङ)
१५ तोपमान गुरुङ (चितवन)
१६ रामचन्द्र सिं (महोत्तरी)
१७ कृष्णबहादुर जोशी (पर्वत)
१८ चन्द्रप्रसाद न्यौपाने (गोरखा)
१९ लाल हमाल (जुम्ला)
२० तारापति सुवेदी (स्याङ्जा)
२१ लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ)
२२ तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ)
२३ सूर्यदत्त जोशी (रुपन्देही)
२४ भगवती सिंह (रुपन्देही)
२५ केदार ढकाल (झापा–मेचीनगर)
२६ अन्तराम भट्ट (कञ्चनपुर)
२७ मदन चन्द (कञ्चनपुर)
२८ केशरवावु थुलुङ राई (सोलुखुम्बु)
२९ प्रमेश न्यौपाने (झापा)
३० अजितनारायण सिंह थापा (धनकुटा)
 

यो पनि