बैशाख २२, २०८१, शनिबार
               

विश्वले आर्थिक लगानी आणविक हतियारमा नभई गरिबी निवारणमा गर्नुपर्छ : ज्ञवाली

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वले अब आर्थिक लगानी आणविक हतियार नभई गरिबी निवारणमा गर्नुपर्नेमा जोड दिएका छन् । 

आणविक हतियार उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा भएको एक सम्मेलनमा उनले यस्तो बताएका हुन् । सो सम्मेलनलाई संबोधन गर्दै उनले भने, ‘विश्वले अब आर्थिक लगानी आणविक हतियार नभई गर्ने हो कि गरिबी निवारणमा ।’

हरेक वर्ष आणविक हतियारमा धेरै पैसा खर्च हुँदै आएको बताउँदै उनले हतियारमा गरिने लगानीको सानो अंशले लाखौँ मानिस भोकमरीबाट बच्ने बताए । यसका अलवा उनले बिग्रदो वातावरणीय अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । 

यो पनि