मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#परराष्ट्रमन्त्री
कूटनीतिक सम्बन्ध विस्तारमा आफू सफल भएको परराष्ट्रमन्त्री खड्काको दाबी
नेपाल फ्ल्यास
असोज १४, २०७८
काठमाडौं ।परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रिय हित र कूटनीतिक सम्बन्ध विस्तारमा आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भइ बिहीबार स्वदेश फर्केलगतै त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले महासभामा कोभिड १९...
देशको नाममा कुनै विशेषण जोड्न जरुरी छैन : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन् । मन्त्रिपरिषद्ले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय गरेपछिसरकारको आलोचना भइरहेका बेला सोमबारसंसदको राज्य व्यवस्था समितिमा परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताएका हुन्...
विश्वले आर्थिक लगानी आणविक हतियारमा नभई गरिबी निवारणमा गर्नुपर्छ : ज्ञवाली
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वले अब आर्थिक लगानी आणविक हतियार नभईगरिबीनिवारणमा गर्नुपर्नेमा जोड दिएका छन् । आणविक हतियार उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमाभएको एक सम्मेलनमा उनले यस्तो बताएका हुन् । सो सम्मेलनलाई संबोधन गर्दै उनले भने, विश्वले अब आर्थिक लगानी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय