असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पूर्वमाओवादी पक्षको सहानुभूति बटुल्न विप्लव कार्ड
नेपाल फ्ल्यास
माघ २०, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भूमिगत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास थालेको छ । पार्टीमा आएको विभाजनपछि ओली समूहले पूर्वमाओवादी समूहको सहानुभूति बटुल्ने प्रयासस्वरूप विप्लव समूहलाई मूलधारमा ल्याउने रणनीतिमा जुटेको छ...
स्थगित भयो संवैधानिक परिषद् बैठक
नेपाल फ्ल्यास
माघ २०, २०७७
प्रधानमन्त्रीकेपी शर्मा ओलीले भोलि साँझका लागि बोलाएकाे संबैधानिकपरिषद्को बैठक स्थगित भएको छ । सुरुमा भोलि बिहानका लागि बैठक डाकिएको थियो । लगत्तै साँझ ५ बजेका लागि बस्ने भनिएको थियो ।बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको स्राेतले जानकारी दिएकाे छ...
आधिकारिकता माग दाबी पत्र बुझाउन दाहाल-नेपाल पुगे आयोग
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । नेकपा (पुष्पकमल दाहाल- माधवकुमार नेपाल समूह)ले निर्वाचन आयोगमा आफूहरूलाई आधिकारिकता दिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । अध्यक्षद्वय दाहाल र नेपालसहितका नेताहरू मंगलबार बिहान आयोगकाेकार्यालय पुगेर आधिकारिकता माग पत्र बुझाएका हुन् । दल आधिकारिकता दावी गर्नका...
प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो । बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकको पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति...
प्रचण्ड-माधव समूह आज निर्वाचन आयोग जाँदै
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूह आज आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने भएको छ । सो समूहको केन्द्रीय समितिको बैठकले सोमबार बसेको आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन...
सभापति देउवाद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जिल्ला कार्यसमिति अर्घाखाँचीका पूर्वउपसभापति हरिहर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । आचार्यको आइतबार काठमाडौंको त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ६८ वर्षको उमेर निधन भएको हो ।उनी निमोनियाबाट पीडित थिए ।...
संविधानअनुसार नै प्रतिनिधिसभा विघटन भएको हो : महान्यायाधिवक्ता खरेल
नेपाल फ्ल्यास
माघ २०, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइको चौथो दिन सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको बहस हुँदाहुँदै समयाभावका कारण मङ्गलबार (आज) पुनः हुने तय भएको छ । सरकारका प्रमुख कानूनी सल्लाहकार खरेलले बहुमतप्राप्त दलको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएर नै प्रतिनिधिसभा विघटन...
चुनाव गराउन नसकेपछि प्रधानमन्त्रीद्वारा संकटकाल घोषणा गर्ने खतरा : चित्रबहादुर केसी
नेपाल फ्ल्यास
माघ १९, २०७७
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनका निम्ति नभएको बताएका छन् । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद्विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर १७साल ल्याउने खतरा भएको...
अदालतप्रति आशा र विश्वास छ : वरिष्ठ नेता पौडेल
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउनेगर्न नहुने बताएका छन् । कांग्रेस भातृ संस्थाहरुद्वारा तनहुँमाआयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । संसद् विघटनको घटनामा कांग्रेसले एक ढिक्का भएर विरोधका आवाज राख्नुपर्छ,...
‘मांशाहारी आन्दोलन’ अभिव्यक्तिप्रति ओलीको प्रश्न: भन्नुको अर्थ चिकन चिल्ली ?
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड-माधव समूहले हिंसात्मक आन्दोलन गर्न खोजेको बताएका छन् । केही दिनअघि प्रचण्डद्वारा अभिव्यक्तअबशाकाहारी आन्दोलन गरेर काम छैन लाई जोड्दै सिराहामा भएको एक कार्यक्रममाउनले सो कुरा बताएका हुन् । प्रचण्डले ४ माघमा आफू निकट विद्यार्थीहरुको...
बागमती प्रदेश सभामुखले प्रणालीको धज्जी उडाएको नेतृ शाक्यको आरोप
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । दाहाल-नेपाल समूह (नेकापा) की नेतृ तथाबाग्मती प्रदेश संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले सभामुख सानुकुमार श्रेष्ठले सिस्टमको धज्जी उडाएको बताएकी छन् । सोमबारका लागि बोलाइएको बैठक आइतबार नै सूचना टाँसेर स्थगित गरेको बताउँदै उनले सोमबार सो कुरा बताएकी हुन्...
कांग्रेस महाधिवेशनमा जुटेको नेतृ संग्रौलाको भनाइ
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । नेपाल महिला संघकी पूर्वअध्यक्ष एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले महिलालेआफ्नो भूमिका खोज्नु पर्ने बेला आएको बताएकी छन् । दाङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन् ।सो क्रममा उनलेमुलुककोपरिवर्तनमा महिलाको भूमिका अहम् रहेको पनि बताइन्...
तोकिएकै समयमा निर्वाचन हुन्छ: ओली
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा हुने भनिएको चुनाव एक दिन पनि पर नसरी तोकिएकै दिनमा हुने बताएका छन् । ओलीले तोकिएको समयमा चुनाव गराउँदैनन् भनी आलोचना भइरहेका बेलासोमबार ढल्केबरमा विद्युत सवस्टेसनको उद्घाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्...
बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन्: महान्यायाधिवक्ता खरेल
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारकाे५वर्षेकार्यकाल पूरा गर्ननदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको आजको बहसमा उनले संविधानमा यो विषय पनि हेर्न इजलाससमक्ष आग्रह गरे । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि चौधौँ दिनको सुनुवाइमा सरकारको...
पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड–माधव समूह (नेकपा)को निर्णय
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्डमाधव समूह (नेकपा) ले निर्णय गरेको छ । नेकपा दुई धारमा विभाजित भई आफू नै आधिकारिकता भएको भनीदुवै समूहले सूर्य चिन्ह दाबीगरिरहेका बेला दाहाल-नेपाल समूहकोसोमबार बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले सो निर्णय...
ओलीलाई साधारण सदस्यबाट हटाउने दाहाल-नेपाल (नेकपा)को निर्णय
नेपाल फ्ल्यास
माघ १९, २०७७
प्रचण्ड-नेपाल समूह (नेकपा)काे केन्द्रीय समिति बैटकलेकेपी ओलीलाई साधारण सदस्य नरहने रविष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । बबरमहलको कार्की व्यांकेटमा भएको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाउने स्थायी कमिटीकाेनिर्णयलाई अनुमोदन गरेकोकेन्द्रीय सदस्य हेमकुमार राईले नेपाल फ्ल्यासलाई जानकारी दिए । यसअघि...
सभामुखले सिफारिस फिर्ता पठाएकोमा राष्ट्रिय सभाका अध्यक्षकाे आपत्ति
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि सापकोटाको पत्रले राष्ट्रिय सभाको भूमिका र गरिमामाथि प्रहार भएको भन्दै आपत्ति जनाएका छन् । संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएका सिफारिस प्रतिनिधिसभाका सभामुखले फिर्ता गरेकोबारे पत्रकार सम्मेलन गर्दै भने,-'प्रतिनिधिसभा विघटन पूर्व...
सम्झिए ओलीले मोक्तानको ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर्’ गीत
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विकासको बाटोमा हिँडेको बताएका छन् । सोमबार नेपाल विद्युत् प्राधिकरण ढल्केबर सबस्टेसनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीलेगायिका कुन्ती मोक्तानको गीत म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर् स्मरण गर्दै उनले सो कुरा बताएका...
म्यानमारमा सैनिक ‘कु’ गर्ने सेना प्रमुख मिन ओङ नेपाल आएका थिए
नेपाल फ्ल्यास
माघ १९, २०७७
म्यानमारमा सैन्य कुपछि सङ्कटकाल घोषणा गरिएको छ । म्यानमार सेनाले राष्ट्रिय टेलिभिजनमार्फत् एक वर्षसम्म संकटलकालको घोषणा गरेको हो । राष्ट्रपतिलगायत जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको सेनाले देशको कार्यकारी अधिकारी सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङमा हस्तान्तरण गरिएको छ ।...
नेकपा (प्रचण्ड–नेपाल)को केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
माघ १९, २०७७
काठमाडौं ।प्रचण्डनेपाल नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठकबबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको हो । एक केन्द्रीय नेताका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य नरहने गरी यसअघि स्थायी समितिले गरेको निर्णय अनुमोदन गर्ने जानकारी दिए।...
«
1
...
95
...
190
191
192
193
194
195
196
197
198
...
288
...
379
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की