मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेतृत्वको जंगली महत्वाकांक्षा र कुण्ठाका कारण नेकपा संकटमा परेको हो : रिजाल
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललेसरकारले काम गर्न नपाएको बताएका छन् । बिहीबार काठमाडौंमाट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले...
प्रचण्ड-नेपाल समूहको तस्रो शक्ति प्रर्दशनको तयारी, काठमाडौंमा २ लाख कार्यकर्ता उतार्ने
नेपाल फ्ल्यास
माघ १५, २०७७
प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको नेकपा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्षको बैठक पेरिसडाँडामा बसिरहेको छ । माघ २८ गते काठमाडौँमा हुने शक्ति प्रदर्शनलाई व्यवस्थित, प्रभावकारी र विशाल बनाउन बैठकमा छलफल भइरहेको नेताहरुले बताए । पेरिसडाँडामा जारी...
निर्वाचन आयोगले नेकपाका दुबै पक्षलाई बोलायो
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी पाँच/पाँच जनालाई बोलाएको हो ।...
प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धका मुद्दाको सुनुवाइ एकै बेन्चमा
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । अदालतको अवहेलना गरेकाे भन्दै प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेका मुद्दाकाे सुनुवाइ आज हुने भएको छ । अदालतमा विचाराधीन मुद्दा (प्रतिनिधि सभा विघटन) लाई प्रभावित बनाउने अभिव्यक्ति दिएको भन्दै परेका रिटको सुनुवाइ आज एउटै बेन्चमा तोकिएको छ ।...
प्रचण्ड-नेपाल समूहको २८ गते काठमाडौंमा 'विशाल प्रदर्शन'
नेपाल फ्ल्यास
माघ १५, २०७७
काठमाडौं । नेकपा प्रचण्ड-माधव नेपाल समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ । ओली पक्षले माघ २३ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएपछि त्यसकै जवाफमा सो प्रदर्शन गर्ने घोषणा गरेको हो । प्रचण्ड-नेपाल समूहको केन्द्रीय संघर्ष समितिको...
विकासप्रेमी प्रधानमन्त्री ओलीमाथि षड्यन्त्र भयो : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
माघ १५, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि षड्यन्त्र गरेरहटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उनले दावी गरे । गृह जिल्ला आएका मुख्यमन्त्री गुरुङले...
कर्णाली प्रदेशमा पहिलो दिन सात सय ५४ जनालाई खोप लगाइयो
नेपाल फ्ल्यास
माघ १४, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका विभिन्न अस्पतालका विभिन्न १२ अस्पतालबाटपहिलो दिन सात सय ५४ जनालाईकोरोनाविरुद्धको खोप लगाइएको छ । खोप लगाउनेमासुर्खेतबाट दुई सय २५ जना, मेहलकुना अस्पतालबाट ८७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाबाट १ सय २३ जना, चौरजहारी सामुदायिक...
आगामी चुनावमा दाहाल-माधव पक्षको १० सिट पनि आउँदैन : ओली
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड- नेपाल पक्षको १० सिट पनि नआउने बताएका छन् । आफूनिकट आदिबासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रचण्ड- माधवले १० सिट पनि ल्याउँदैनन्,उनले भने...
पूर्वप्रधान्यायाधीशविरुद्धको मुद्दामा बिहीबार सर्वोच्चमा पेसी
नेपाल फ्ल्यास
माघ १४, २०७७
चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दामा बिहीबार पेशी तोकिएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चका अनुसार मुद्दाको पेसी बिहीबार (भोलि)का लागि तोकिएको छ । पूर्वप्रधान्यायाधीशमीनबहादुर रायमाझी,...
डा. केसीको ओलीप्रति शुभेच्छा : तानाशाह भए पनि इमानदार भइदिएको भए हुन्थ्यो
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं ।चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकको भाषा सुन्ने बताउने बताएका छन् । बुधबार नागरिक समाजको प्रदर्शनलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । डा. केसीले सार्वभौम नागरिक भएकाले भोट दिएर जिताएकालाई सडकमा...
एजेन्डा मिल्ने राजनीतिक दलसँग एकता हुन्छ : भीम आचार्य
नेपाल फ्ल्यास
माघ १४, २०७७
विराटनगर ।नेकपा (दाहाल-नेपाल समूह)का प्रदेश-१ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव पारितका लागि राजनीतिक एजेण्डा मिल्ने दलसँग सहकार्यहुने बताएका छन् । पुस ५ मा संसद् विघटनसँगै फरक परिस्थिति सिर्जना भइरहेका बेला नेकपा प्रदेश समितिलेआयोजना गरेको पत्रकार सम्मेलनमा नेता...
ओलीलाई प्रचण्डतिर र प्रचण्डलाई ओलीतिर फर्काइदिने तागत मसँग छ : वामदेव गौतम
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो,...
प्रचण्ड-नेपाल पक्षको अघोषित महासचिव पाण्डे, पूर्व माओवादी पक्ष असन्तुष्ट
नेपाल फ्ल्यास
माघ १४, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्डमाधवकुमार नेपाल पक्षको काम सुरेन्द्र पाण्डेले गर्न थालेका छन् । पार्टी महासचिवको टुङ्गो लगाउन नसकेको सो समूहको आधिकारिक महासचिव पाण्डे नभए पनि भूमिका महासचिवको निर्वाह गर्दै आएका छन् । अध्यक्षमा प्रचण्ड र माधव...
माइतीघरमा विघटित प्रतिनिधि सभाका सांसदहरुको धर्ना (फोटोफिचर)
नेपाल फ्ल्यास
माघ १४, २०७७
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरतनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विघटित प्रतिनिधि सभाका सांसदलगायत नेताहरु आज (बुधबार) माइतीघर मण्डलामा धर्ना दिएका छन् । धर्नामा नेकपा स्थायी समिति सदस्यहरु अष्टलक्ष्मी शाक्य, देव गुरुङ, पम्फा भुसाल, हरिबोल भट्टराई लगायत पूर्वसांसद तथा नेताहरु सहभागी छन्...
‘राष्ट्रियताको लागि प्रधानमन्त्री ओलीको पक्षमा उभिन जरुरी छ’
नेपाल फ्ल्यास
माघ १४, २०७७
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी सुरु गरिएको बताएका छन् । नेकपा ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालको प्रदेशस्तरीय भेलालाई मंगलबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको गुमेका भूभाग...
चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाविरुद्ध अवहेलना मुद्दा
नेपाल फ्ल्यास
माघ १३, २०७७
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ। चारैजना पूर्वप्रधानन्यायाधीशर पूर्वसभामुख ढुंगानालाई विपक्षी बनाउँदै राजाराम घिमिरेले रिट दायर गरेका हुन् । विचाराधीन मुद्दामा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख...
कांग्रेस ११ भ्रातृ संगठनको म्याद थप
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालेनेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ संगठनको म्याद थप भएको बताएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकपश्चात् प्रवक्ता शर्माले नेविसंघ, तरुण दलसहित ११ वटा भ्रातृ संगठनको म्याद...
ताजा जनादेशमा जान सक्ने भए पनि दुई तिहाइ चाहियो भन्नु हिटलर प्रवृत्ति : वरिष्ठ अधिवक्ता थापा
नेपाल फ्ल्यास
माघ १३, २०७७
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति देखिएको बताएका छन् ।थापाले प्रधानमन्त्रीले संसद विघटन गरेपछि सबै थोक सकिएको बताए-जनप्रतिनिधिमूलक निकाय भंग गरेपछि सबैथोक सकियो । उहाँ(प्रधानमन्त्री)अहिले आफैंलाई दुई तिहाइ भन्दै हिँड्नुभएको छ । आफ्नो फाइदाका लागि नभएको...
कांग्रेसद्वारा तीनदिने विरोध कार्यक्रम घोषणा
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले थप तीन दिने आन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेकोप्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माका अनुसार कांग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र...
उपाध्यक्ष गौतमले ‘नेकपा एकता अभियान’ घोषणा गर्ने
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकता अभियानघोषणा गर्ने भएका छन् । गौतमको सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही...
«
1
...
97
...
194
195
196
197
198
199
200
201
202
...
290
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय