जेठ ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
दाहाल-नेपाल पक्ष उत्साहित, ओलीलाई आराम गर्न सुझाव
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिक मानेको भन्दै दाहाल-नेपल पक्ष उत्साहित भएको छ । आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ सदस्यीय केन्द्रीय कमिटी र विधानलाई मान्छौँभनेकाले आफूहरु नै आधिकारिक भएको भन्दै उनीहरु उत्साहित भएका हुन् ।...
पार्टी एकताका लागि अझै दुई विकल्प छन् : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले२८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताएका छन्। माघ२३ मा काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममापोखरेलले सो...
प्रचण्ड-माधव समूहले २८ गते काठमाडौंमा पुन: वृहत प्रदर्शन गर्ने
नेपाल फ्ल्यास
माघ १२, २०७७
नेकपा प्रचण्ड-माधव समूहले पुन: आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६...
पुल उद्घाटन गर्न दाङ जाँदै प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीपुल उद्घाटन गर्न लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री आज दाङ जान लागेका हुन् । गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र...
‘पूर्वमाओवादीका लडाकु ओलीको समूहमा आउने लहर छ’
नेपाल फ्ल्यास
माघ १२, २०७७
चन्द्रौटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु केपी शर्मा ओली (आफूहरुको) समूहमा आउने लहर चलेको दाबी गरेका छन् । कपिलवस्तुको चन्द्रौटामा युवा संघका पदाधिकारीसँगको भेटघाटका क्रममा संघका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी...
देश मुठभेडतर्फ जाने खतरा बढ्यो : कमल थापा
नेपाल फ्ल्यास
माघ १२, २०७७
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक दलका नेता एकार्काको आरोप-प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताएका छन् । उनले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए ।...
पोहोर मरिन् सासू, अहिले आयो आँशु – डा. भट्टराई
नेपाल फ्ल्यास
माघ १२, २०७७
पूर्वमाओवादी लडाकुलाई 'लोकतन्त्र योद्धा'का रूपमा सम्मान गर्ने सरकारले गरेको निर्णयप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले व्यंग्य गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले पोहोर मरिन् सासू, ऐले आयो आँशु को संज्ञा दिएका हुन् । उनले सामाजिक...
नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले दिएन मान्यता
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । प्रचण्ड-माधव नेपाल समूह र केपी शर्मा ओली समूहले आफू...
मुख्यमन्त्री राईले लुकाएको सम्पत्ति विवाहमा देखियो
श्यामसुन्दर पुडासैनी
माघ ११, २०७७
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले लुकाएको सम्पत्ति उनको विवाहमा देखिएको छ । भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ५० बमोजिम मन्त्रिपरिषद्का सदस्यहरूले आफ्नो र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण ६० दिनभित्र सार्वजनिक गर्ने प्रावधान छ । तर...
केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन
नेपाल फ्ल्यास
माघ ११, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेपालदाहाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली साधारण सदस्यबाट समेत निस्कासित गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आजबसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीबाट निष्काशन गरिएको स्थायी कमिटी सदस्य बेदुराम भूषालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीविरुद्ध औंलो ठड्याउने प्रतिपक्ष चाहिएको छ: कांग्रेस नेता पौडेल
नेपाल फ्ल्यास
माघ ११, २०७७
विराटनगर ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री सच्चिनुपर्ने कांग्रेसको लाइन भएको बताएका छन् । आइतबार वरिष्ठ नेता पौडेललेप्रधानमन्त्री ओलीले लिएको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावाद भएको बताउँदै उनलेकांग्रेसको लाइन अब ओली सच्चिनुपर्ने भएको बताएका हुन् ।संसद् पुनर्स्थापनाका लागि कांग्रेस...
'प्रतिगमनको यात्रामा ओली जति दोषी छन्, प्रचण्ड–माधव उत्तिकै दोषी'
नेपाल फ्ल्यास
माघ ११, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक कलह समाधान गर्नुको सट्टा जननिर्वाचित निकाय भंगगर्ने विकल्पमा गए । यो कदमलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओली समूहबाहेक सबैले असंवैधानिक, अलोकतान्त्रिक भन्दै आलोचना गरिरहेका छन् । नेकपाकै अर्कोपक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र...
नेकपा संकट : प्रदेशसभा अधिवेशन अनिश्चित
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको सङ्कटका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बन्न पुगेको हो । नेकपा विभाजित भएपछि प्रदेश सरकारले अधिवेशन बोलाउने कुनै...
बुधबार ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्दै वामदेव गौतम
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राजनीतिक रुपमा विभाजन भएको नेकपालाई पुनः एकतामा ल्याउन पार्टी एकता राष्ट्रिय अभियान सुरु गर्ने भएका छन् । उपाध्यक्ष गौतमले माघ १४ गते (बुधबार) ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बिहान ११ बजे...
२०४७ को संविधान लागू गर्न माग गर्दै राजधानीमा विरोध र्याली
नेपाल फ्ल्यास
माघ ११, २०७७
२०४७ को संविधान लागू गर्न माग गर्दै आइतबार दिउँसोराजधानीमा र्याली आयोजना गरियो । राजधानी उपत्यकाका विभिन्न भागको परिक्रमापछि सो र्याली माइतीघर मण्डलामा पुगेर टुङ्गिएको थियो । धर्म निरपेक्षता, गणतन्त्र तथा सङ्घीयता नेपालको लागि फलदायी हुन नसक्ने ठहर सहित र्याली आयोजना...
प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देशविरोधी हुन् : प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देशविरोधी भएको बताएका छन् । राजधानी काठमाडौंमाएक कार्यक्रमलाई संबोधन गर्दै उनले सो बताएका हुन्। सो क्रमा देशमा स्थिरता कायम गर्न संसद् भंग गरेको नगरेको बताए । संसद्विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो...
पेरिसडाँडामा प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक जारी
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपालपक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ । बैठक दिउँसो एक बजेपछिसुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि गरिएका संघर्षको समीक्षा गर्दै भावी रणनीति तय...
बजारले भनेका कुराको पछि लाग्दैनौँ : प्रधानन्यायाधीश
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बजारमा निस्किएका कुराबाट न्यायालय प्रभावित नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि आइतबार भएको सुनुवाइका क्रममा उनले न्यायालयका बारेमा बजारले भनेका कुराको पछि नलागि न्यायसम्पादन गर्न आफूहरु लागिपर्ने बताए । आइतबार रिटमाथि बहसका क्रममा...
राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता गोविन्द बन्दीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले आइतबार सो निवेदन दिएका हुन् । नेकपाको प्रचण्डमाधव नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी...
आज प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं । आज मध्यान्ह १२ः३० बजे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुश्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा...
«
1
...
98
...
196
197
198
199
200
201
202
203
204
...
291
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय