नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली साधारण सदस्यबाट समेत निस्कासित गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीबाट निष्काशन गरिएको स्थायी कमिटी सदस्य बेदुराम भूषालले जानकारी दिए ।