बैशाख १६, २०८१, आइतबार
               

हेर्नुस् एमालेका ३४ समानुपातिक सांसदको सूची

नेपाल फ्ल्यास
मंसिर २४, २०७९

ADVERTISEMENT

नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना गरी ३४ जना यसरी छानेको छ ।

आदिवासी जनजाति

देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकी
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खसआर्य
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल

थारु
अस्माकुमारी चौधरी
शान्ति चौधरी

दलित
ईश्वरबहादुर रिजाल
प्रभु हजारा
चन्द्रबहादुर विश्वकर्मा
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेसी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी (अल्पसंख्यक)
बिना देवी
अमृतादेवी अग्रहरी
प्रतीक्षा तिवारी

मुस्लिम
सराज अमहद फारुकी

यो पनि