असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
संसद् भवन अगाडि शरीरमा आगो लगाएका व्यक्तिको निधन
नेपाल फ्ल्यास
माघ ११, २०७९
काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए । आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकोले उनको अवस्था क्रिटिकल अवस्था...
अध्यक्ष लिङदेनले ८३औं पटक गरे रक्तदान
नेपाल फ्ल्यास
माघ ०७, २०७९
उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ८३ औँ पटक रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन काठमाडौँ क्षेत्र नं १ ले आज शङ्खमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा उनले ८३औँ पटक रक्तदान गरेका हुन् ।...
उपप्रधानमन्त्री लिङ्देनले परिचयात्मक कार्यक्रमको सुरुमै खोजे विज्ञता
नेपाल फ्ल्यास
माघ ०३, २०७९
राप्रपा अध्यक्ष तथा उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले पदबहालीपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रम सुरु हुनासाथ आफू अगाडिको माइक समाते । मन्त्रीले के भन्न लागे भन्ने कौतुहलछायो । तर उपप्रधानमन्त्री लिङ्देनले भने परिचय गर्दा आफ्नो नाम र पद तथा...
'कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ'
नेपाल फ्ल्यास
माघ ०२, २०७९
माओवादी केन्द्रले एमालेसँग हातेमालो गरेसँगै सबैजसो राजकीय पदहरूबाट हात धुने अवस्थामा पुगेको कांग्रेसका नेताहरू फेरि देशको नेतृत्वमा आफ्नो दल फर्कने दाबी गर्न थालेका छन् र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले छिट्टैपुनः देशको नेतृत्व लिने बताएका हुन् । आइतबार तारकेश्वर...
काठमाडौं बाहिर नजान सांसदलाई कांग्रेसको ह्विप
नेपाल फ्ल्यास
पुस २७, २०७९
नेपाली काँग्रेसले माघ ९ गतेसम्म काठमाडौं बाहिर नजान आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदहरूलाई उक्त ह्विप जारी गरेको हो । यदि काठमाडौं उपत्यका बाहिर जानै परे संसदीय दललाई जानकारी दिनुपर्ने...
तीन प्रदेशमा मुख्यमन्त्री नियुक्त हुँदै
नेपाल फ्ल्यास
पुस २७, २०७९
आज तीनवटा प्रदेशले मुख्यमन्त्री पाउँदै छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने छन् । मुख्यमन्त्री नियुक्तिका लागि यी तीन वटै प्रदेशका प्रमुखले आह्वान गरेका थिए । जसको समयसीमा आज समाप्त हुँदै छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
के गर्ला कांग्रेसले विश्वासको मत?
नेपाल फ्ल्यास
पुस २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले विश्वासको मत लिने सम्बन्धी सूचनाहिजोको बैठकमा जानकारी गराए। प्रधानमन्त्री दाहालले नेपालको संविधानको...
कांग्रेस संसदीय दलको बैठक २३ गते
नेपाल फ्ल्यास
पुस २०, २०७९
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पुस २५ मा बस्ने प्रतिनिधिसभाको बैठकअघि दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकका अनुसार २३ पुसमा अपराह्न १ः ०० बजे संसदीय दलको कार्यालय...
बालेन्द्रले निर्वाचन आयोगविरुद्ध दिए कानुनी चुनौती
नेपाल फ्ल्यास
पुस १९, २०७९
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले समयभित्रै निर्वाचन खर्च विवरण बुझाए पनि बदनियतपूर्वक निर्वाचन आयोगले निर्णय गरेको भन्दै संवैधानिक इजलासमा निवेदन दिएका छन् । बालेन्द्रलाई आयोगले जरिवाना गरेको थियो । जरिवाना गरेको व्यक्ति ६ वर्षसम्म उम्मेदवार बन्न समेत नपाउने प्रावधान...
प्रभु साहको दल खुल्यो, भएन अमरेशसँग हातेमालो
नेपाल फ्ल्यास
पुस १४, २०७९
चुनावको मुखमा नेकपा एमालेलाई धोखा दिएर स्वतन्त्र उम्मेदवार बनी चुनाव जितेका प्रभु साहले दल खोलेका छन् । उनको दलको नाम आम जनता पार्टी राखिएको छ । साहको अध्यक्षतामा काठमाडौंमा बसेको विस्तारित बैठकले पार्टीको अन्तरिम विधान बनाएको छ । सँगसँगै साह...
सुरुमै किन डराए दाहाल!
नेपाल फ्ल्यास
पुस १४, २०७९
धेरैवटा राजनीतिक दलको विश्वास र समर्थन पाएर प्रधानमन्त्री बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सुरुमै भयभीत बनेका छन्। उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत सकिरहेका छैनन्। मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिँदा सत्ता गठबन्धन दलहरूबीच किचलो देखिने भएपछि उनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्...
दाहालले गृहमा किन ल्याए विवादित व्यक्ति!
नेपाल फ्ल्यास
पुस ११, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालयको बागडोर विवादास्पद व्यक्तिलाई दिएका छन् । सामान्यतया सम्बन्धित मन्त्रालयसँग जोडिएको विवादित व्यक्तिलाई सोही मन्त्रालयको साँचो दिइन्न । दाहाललेराष्ट्रपति विद्या भण्डारीसँग पद तथा गोपनीयताको शपथ सोमबार खाएका छन् ।अघिल्लो दुई पटक सुटटाइ लगाएर शपथ खाएका दाहाल यसपटक...
सत्ता राजनीतिमा उलटपलट, दाहाल बने प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस १०, २०७९
राष्ट्रपति विद्या भण्डारीले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । कांग्रेसले पहिलो चरणमा राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दिन अस्वीकार गरेपछि दाहाल नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका हुन् । दाहाललाई राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थन रहेको...
पूर्वराजाद्वारा जानकी मन्दिरमा पूजाअर्चना, जनकपुरमा भव्य स्वागत
नेपाल फ्ल्यास
पुस ०९, २०७९
जनकपुर भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । पूर्वराजा ३ दिनदेखि जनकपुरधाममा रहेका छन् । त्यहाँ रहँदा राजनीतिक एवं सामाजिक क्षेत्रका मानिससँग भेटघाटदेखि पूजाअर्चनामा समेत पूर्वराजा सरिक छन् । पूर्वराजाले आज शनिबार बिहान जानकी मन्दिरमा पूजापाठ...
सबैलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री चाहिने !
नेपाल फ्ल्यास
पुस ०९, २०७९
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफूले नछोड्ने भएका छन् । दाहालले नछोड्ने भएपछि सत्ता गठबन्धनमा सरकारको टुंगो लाग्न सकेको छैन । सत्ता गठबन्धनले निरन्तरता पाउने कि नपाउने भन्नेमा प्रश्न उठ्न थालेको छ । कांग्रेसका नेताहरू रामचन्द्र पौडेल...
प्रधानमन्त्रीमा आआफ्नै दाउपेच
नेपाल फ्ल्यास
पुस ०८, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो चरणमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहने र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाउपेच चलिरहेको छ । राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत...
माओवादी संसदीय दलको नेतामा दाहाल नै !
नेपाल फ्ल्यास
पुस ०७, २०७९
माओवादी संसदीय दलको नेतामा दाहाल नै ! नेकपा माओवादी केन्द्रले आज बिहीबार संसदीय दलको नेता चयन गर्दै छ। दलको नेता चयनका लागि अपराह्न ४ बजे दलको बैठक बोलाइएको छ । समाचार तयार पार्दासम्म माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिने...
राष्ट्रपतिसँग जबराको शपथ, सांसदको भोलि
नेपाल फ्ल्यास
पुस ०६, २०७९
राप्रपाका नेता एवं प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ खाँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ। संसद् सचिवालयकाका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा...
संसदीय दलको नेतामा देउवाको शानदार जित
नेपाल फ्ल्यास
पुस ०६, २०७९
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले शानदार जित हात पारेका छन्। बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा बहुचर्चित गगन थापाले मात्र २५ मत ल्याए। देउवाले उनको भन्दा अढाइ गुणाबढी६४ मत ल्याए। कांग्रेसले अर्को चुनावसम्मका लागि...
गगनले पार लाउँलान् त दलको नेता?
नेपाल फ्ल्यास
पुस ०५, २०७९
लामो छलफलपछि कांग्रेसको संस्थापन इतर समूहले संसदीय दलको नेतामा उम्मेदवारी तय गरेको छ। नेता शेखर कोइरालाको दाबेदारीलाई पन्छाउँदै गगन थापा सो समूहबाट संसदीय दलको नेता उठ्ने भएका छन्। कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
195
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय