बैशाख १५, २०८१, शनिबार
               

कस्तो बन्यो समानुपातिकमा टिम रवि ?

नेपाल फ्ल्यास
मंसिर २४, २०७९

ADVERTISEMENT

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकका १३ जना सांसद छानेको छ । समानुपातिकमा टिम रवि कस्तो बन्ला भन्ने उत्सुकता र खबरदारीबीच सांसद छनोट गरिएको हो ।

दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

त्यस्तै मधेसीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असीम साह छनोट भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि