बैशाख २२, २०८१, शनिबार
               

विशालनगरमा सुरु भयो शेखर कोइराला समूहको बैठक

नेपाल फ्ल्यास
असोज ०२, २०८०

ADVERTISEMENT

काठमाडौँ । काठमाडौंको विशालनगरमा नेपाली कांग्रेस शेखर कोइराला समूहको बैठक  सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङलगायतको सहभागिता रहेको छ ।बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी भएका छैनन् । कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका हुन् । असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् । 
 


कस्तो लाग्यो ?

यो पनि