मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सप्तरीमा ३८ प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १६, २०७७
सप्तरीमा मङ्गलबार ३८ जना प्रहरीमा काेरोना संक्रमण देखिएकाे छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत ४५ वर्षीय सईसहित३८ जना प्रहरी संक्रमित भएका छन् । प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नम्बर २ सम्पर्क कार्यालय...
इटलीलाई पछ्याउँदै काठमाडौंको कोरोना संक्रमण ग्राफ
श्यामसुन्दर पुडासैनी
भदौ १६, २०७७
मार्चको अन्तिम साता विश्व स्वास्थ्य सङ्गठनले इटाली र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस समुुदायस्तरमा प्रवेश गरेको बताएको थियो । त्यसलाई नियन्त्रणको लागिकठोर उपाय अपनाउन चेतावनी दिइएको थियो । तर, इटाली र भारतले खासै वास्ता गरेनन् । त्यसको दुईसातापछिअप्रिलको दोस्रो साता...
पहिरोमा बेपत्ता
नेपाल फ्ल्यास
भदौ १६, २०७७
पाल्पाको रम्भा गाउँपालिका३ शिखरडाँडामा पहिरोले एक जना बेपत्ता भएका छन् । शिखरडाँडाका ३० वर्षीय राजकुमार थापा सोमबार दिउँसोदेखि हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए। थापाले दाउरा बोकेर हिँडेको स्थानमा सोमबार दिउँसो ठुलो पहिरोे गएको थियो ।...
काठमाडौं लगायत अधिकांश स्थानमा वर्षा, केही ठाउँमा भारी वर्षा
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम आजदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । काठमाडौं उपत्यकामा बेलुकीपखदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए...
सुदूरपश्चिममा भूकम्पको धक्का
नेपाल फ्ल्यास
भदौ १६, २०७७
डोटी जिल्लाको केआइसिंह गाउँपालिका-१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा...
मलामीसहित एकैघरका १५ जनामा कोरोना संक्रमण पुष्टि, रिपोर्ट आएपछि दाहसंस्कारमा सहभागीहरुको भागाभाग
नेपाल फ्ल्यास
भदौ १६, २०७७
बुटवल-रुपन्देहीमा कोरोना संक्रमित मृतकको सम्पर्कमा आएका एकैघरका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रोहिणी गाउँपालिका३ चैनपुरवामा उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । रिपोर्ट आएपछि दाहसंस्कारमा सहभागीहरुको भागाभाग...
यी पाँच जिल्लामा छैनन् कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपालका पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो (सोमबार) सम्म कोरोना संक्रमित शून्य भएको जिल्ला दुई वटा मात्र थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा...
विषादी सेवनबाट एकको मृत्यु, आरतीको अवस्था गम्भीर
नेपाल फ्ल्यास
भदौ १६, २०७७
विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । महोत्तरी गाउँपालिका५ बस्ने ५५ वर्षीय सूर्यनारायण साहले करेन्ट नामक विषादी सेवन गर्दा उनको मृत्यु भएको हो । विषादी सेवनबाट बेहोस भएका साहलाई उपचारको...
उपत्यकामा थपिएला त निषेधाज्ञा ? निर्णय भोलि
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि (बुधबार)मध्यराति १२ बजे सकिँदै छ । यसैबीच, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा थप कडा बनाउने वा खुकुलो पार्ने भन्ने दुई विकल्पमा आज...
एकै परिवारका ९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १६, २०७७
रुपन्देहीमा एकैपरिवारका ९ जनामा काेरोना संक्रमण देखिएकाे छ ।रोहिणी गाउँपालिका-३ चैनपुर टोलका एकै परिवारका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे। गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवका अनुसारसोमबार साँझ आएको पीसीआर रिपोर्टमा उनीहरूमा संक्रमण देखिएको हाे । भदौ ८ गते...
पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना
नेपाल फ्ल्यास
भदौ १६, २०७७
नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता एवं ओलम्पियन जितबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा पिसिआर परिक्षण गर्न भनेपछि संक्रमण भएको थाहा भएको केसीका छोरा योगेन्द्रले जानकारी दिए ।सोमबार टेकु अस्पतालबाट फोन आएपछि पोजेटिभ...
बलात्कारकाे आरोपमा पक्राउ
नेपाल फ्ल्यास
भदौ १६, २०७७
बाँके । डुडुवा गाउँपालिका५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन् । रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै महिलाहरूको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष खड्काले बताए...
रौतहट दलित युवा मृत्यु प्रकरण : इन्स्पेक्टरसहित ३ प्रहरी निलम्बनमा
नेपाल फ्ल्यास
भदौ १६, २०७७
रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा एकजना इन्स्पेक्टर सहित ३ प्रहरी निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् । गरुडा नपा८ बसविट्टी जिंगडिया...
कोरोना सङ्क्रमणबाट थप आठको ज्यान गयाे
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडाैं।कोरोना भाइरसको सङ्क्रमणबाट थप आठजनाको ज्यान गएको छ । चितवन, पर्सा, र सुनसरीमा गरी आठजनाको ज्यान गएको हो । चितवनको भरतपुर अस्पतालमा गएराति ज्यान गुमाएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मृतक तीनै जनाकोस्वाब परीक्षण गर्दा कोरोना...
केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । केन्द्रीय कारागार काठमाडौंका तीन जना कैदीबन्दीको मृत्यु भएको छ । मृतक तीन जना पुरुषमध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कञ्चनपुरका ४० वर्षीय पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको कारागारका जेलर लक्ष्मीप्रसाद...
१४ दिने नाबालक, बैंकका कर्मचारीसहित ३९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १६, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (मंगलबार) बिहान थप ३९ जनामा रोना भाइरस सक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २०५ पुगेको छ । मंगलबार बिहान लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, पोखरामा...
खेतमा पानी लगाउने विषयमा झडप हुँदा ५ जना घाइते
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कपिलवस्तुको महाराजगञ्जमा खेतमा पानी लगाउने विषयलाई लिएर झगडा गर्दा ५ जना कृषक घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका४ का कृषकहरु आफ्नो खेतमा पानी लगाउने पालोका विषयमा कुरो नमिलेपछि झगडा पर्दा हातपातको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी...
प्रहरीको धरपकडले बन्द भएको ‘होम डेलिभरी’ सेवा पुनः सुरु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।प्रहरीको धरपकडले बन्द भएको अनलाइन डेलिभरी सेवा फेरि सुरु भएको छ । पाँच दिन बन्द भएको यो सेवा आजबाट पुनः सुरु भएको हो । ईकमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले...
लिदी पहिरो : मृतकको संख्या ३७, अझै २ जना बेपत्ता
नेपाल फ्ल्यास
भदौ १६, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गत साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । १७ वर्षीय सुवास पाख्रिनको शव आज भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । पहिरामा बेपत्ता दुई जनाको नेपाली सेना, नेपाल...
उपत्यकामा निषेधाज्ञा थपिने सम्भावना, आज बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि (बुधबार) मध्यराति १२ बजे सकिँदै छ । यसैबीच, काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक आज बसिरहेको छ । बैठकले उपत्यकामा जारी...
«
1
...
208
...
416
417
418
419
420
421
422
423
424
...
578
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय