मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
इलाका प्रहरी कार्यालयका ११ प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १६, २०७७
रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा २४ जना प्रहरीको पीसीआर जाँच गर्न पठाइएको १९ जनाको रिपोर्ट आउँदा ११ जनामा कोभिड१९पोजेटिभ देखिएको हो । बाँकीको रिपोर्ट आउन बाँकी छ...
एम्बुलेन्स दुर्घटना अपडेट : एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
चितवन । चितवनमा भएको एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका सर्लाही बरहथवा नगरपालिका२ की १५ वर्षीया बाधे राना...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।अघिल्लो दिनको तुलनामा सुनको मूल्यआज (मंगलबार) ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागिछापावाला सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकेको छ । आज...
शुक्लाफाँटामा २५ शय्याको आइसोलेसन सञ्चालन
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वडा १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो । कारोना भाइरस संक्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए ।...
महोत्तरी र सप्तरीमा निषेधाज्ञा थप
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कोभिड१९ संक्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो ।...
पूर्वन्यायाधीश चालिसेको कोरोना संक्रमणबाट निधन
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।कोभिड -१९ संक्रमणबाट काठमाडौंमा पूर्वन्यायाधीशको मृत्यु भएको छ । उनमालामो समयदेखि मुटुको समस्या थियो । पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो । 'मुटुको समस्या थियो । उपचारकै क्रममा उहाँमा कोरोना भाइरस...
कोरोना संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा थपिँदा दाङका सडक बजार सुनसान
नेपाल फ्ल्यास
भदौ १६, २०७७
दाङ । दाङमा आइतबार रातिदेखि एक हप्ता सम्मको लागि थपिएकोनिषेद्याज्ञा जारी छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि एक हप्ता यहि भदौँ २१ गते रातिसम्म घोषणा गरिएको हो । निषेधाज्ञा सुरु भएसँगै जिल्लामा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन, बजारहरु पूर्णबन्द भएका...
तनहुँबाट छुट्टाछुट्टै मुद्दाका तीन फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
भदौ १६, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै तीन वटा मुद्दाका फरार अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । गौवध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । गौवध मुद्दामा फरार रहेका जिल्लाको...
बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा दुर्घटना
नेपाल फ्ल्यास
भदौ १६, २०७७
चितवन । बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् । काठमाडौंबाट बिरामी लिएर सर्लाही जाँदै गरेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारामा मंगलबार बिहान दुर्घटना भएको हो । एम्बुलेन्स...
चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै
नेपाल फ्ल्यास
भदौ १६, २०७७
भरतपुर । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा थप गर्न लागिएको हो । माडी नगरपालिका९...
लापरवाहीः अस्पताल चहार्दाचहार्दै तीनजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
चितवन । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको...
विद्युत् सबस्टेशन निर्माणमा ढिलाइ
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कर्णाली । सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइले विद्युत् आपूर्तिमा समस्या देखिएको छ । चार वर्षदेखि सुब्बाकुनामा सबस्टेशन निर्माणको प्रक्रिया अघि नबढ्दा कर्णालीका पाँच जिल्लामा विद्युत् आपूर्तिमा समस्या देखिएको हो । सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको...
बलात्कार गर्ने युवक प्रहरी हिरासतबाटै भागेपछि...
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं ।जबरजस्ती बलात्कार गर्ने एक युवक प्रहरी हिरासतबाटै भागेका छन् । सोमबार साँझको समयमा बरजस्ती बलात्कार गर्ने जिल्ला रौतहट गौरस्थित प्रहरी हिरासतबाटै गौर नगरपालिका४ निवासी २२ वर्षीय रोहितकुमार यादव भागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । क्वारेन्टाइनमा बसेका ती...
आजको मौसमः देशभर भारी वर्षाको सम्भावना
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) देशभर मौसमको प्रभावबारे विभिन्न प्रदेश र जिल्लाहरुमा ठूलै असर पर्ने भएकाले बिहानैदेखि सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रहि धेरै...
बहराइनका राजकुमार हिमाल आरोहण गर्न विशेष विमानमार्फत नेपाल आउने
नेपाल फ्ल्यास
भदौ १५, २०७७
सरकारले यही भदौ ३० गतेपछि बहराइनका राजकुमारसहित १५ जना उक्त देशका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिएकाे छ । मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले भने -स्वास्थ्य...
सोमबार ४०९ जना नेपाली फर्किए
नेपाल फ्ल्यास
भदौ १५, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौं...
तास खेलेरै कोरोना भत्ता खान्छन् महानगरका कर्मचारी
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । कोरोना महामारीका कारण आमजनता त्रासले घरमा नै बस्नु पर्ने बाध्यता छ । तर स्थानीय जनताको सेवामा खटिनु पर्ने काठमाडौं महानगरपालिकाका कतिपय कर्मचारीहरू भने तास खेलेरै कोरोना भत्ता पचाइरहेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनाका नाममा गरेका...
लिदी पहिराे : बेपत्तामध्ये ३६ को शव फेला
नेपाल फ्ल्यास
भदौ १५, २०७७
गत साउन ३० गते बिहान जुगल गाउँपालिका२ लिदीमा गएको पहिराेमा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिराेमा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो । दुई...
नदीमा डुबेर दुई बालिकाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७७
कञ्चनपुर । लालझाडी गाउँपालिका२ कञ्जका दुई बालिकाको आज दोदा नदीमा डुबेर मृत्यु भएको छ भने एक बालिकाको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको...
रिलायबल लाइफ ईन्स्याेरेन्स चौंथो वर्षमा प्रवेश
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडाैं । आजदेखि रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्सचौंथो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थालाई यस उचाईमा पुर्याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोगीवीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दै गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहिरहने कम्पनीलेजनाएकाे...
«
1
...
209
...
417
418
419
420
421
422
423
424
425
...
579
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय