असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
उमा भुजेल र सुमनसिंह रिहा, रिहाइलगत्तै फरार
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सप्तरी । नेत्रविक्रम चन्द विप्लव समूहकी नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको...
ललितपुर महानगर प्रहरी प्रमुखमा सीताराम हाछेथू नियुक्त
नेपाल फ्ल्यास
भदौ १४, २०७७
ललितपुर। ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई नियुक्त गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आइतबार हाछेथूलाई नियुक्त गरिएको जानकारी दिए । हाछेथूलाई नगर प्रहरी र दमकल व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको...
लामाे दूरीका यातायात भदौ मसान्तसम्म बन्द गर्ने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सरकारले लामो दूरीकासवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेकोछ । कोरोनाको कहर बढेको निष्कर्ष निकाल्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि भदौ...
आइतबार फर्किए ४८९ नेपाली
नेपाल फ्ल्यास
भदौ १४, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ । मालिन्डो...
५ लाख ३० हजार रुपैयाँ घूससहित पूर्वाधार कार्यालय प्रमुख पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
बुटवल । भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख तथा सिनियर इन्जिनियरमनिषकुमार अर्याल घूस रकमसहितपक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित अर्याललाई आइतबार पक्राउ गरेको हो । कार्यालयका प्रमुख तथा इन्जिनियर...
अरूको स्वास्थ्यको ख्याल गर्न संक्रमितलाई सरकारको आग्रह
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । संक्रमण पुष्टि भइसकेकाहरू क्वारेन्टाइन तथा आइसाेलेसनमा नबस्दा झण संक्रमण फैलिएकाे भन्दैअरूको स्वास्थ्यको पनि ख्याल गर्न कोरोना सङ्क्रमितलाई सरकारको आग्रह गरेकाे छ । आइसोलेसनबाट भाग्नुभन्दा चित्त नबुझेको कुरा राखौं, आवश्यकताअनुसार आइसोलेसन सुधार गर्दै जानेछौं , तर नभागौँ । एक...
'एकै संक्रमितले तीन हजारसम्मलाई कोरोना सार्न सक्छन्'
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।कोरोना संक्रमणको दर उच्च हुँदै गर्दा आइसोलेसन र क्वारेन्टाइनबाट संक्रमितहरु भाग्ने क्रम बढेको भन्दै सरकारले चिन्ता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार कोभिड-१९ बारे नियमित मिडिया ब्रिफिङमा संक्रमितहरु हराउने र भाग्ने क्रमले समुदाय अझै जोखिममा परेको जनाएको...
२२ लाख बराबरको सामान बरामद
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सशस्त्र प्रहरीले चालु आवको हालसम्म भारतबाट भन्सार छलेर ल्याउँदै गरेको २२ लाख मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण तथा मातहतका गुल्म र बोर्डर आउट पोष्टले चालु आवको...
कागेश्वरी मनोहराद्वारा निःशुल्क एम्बुलेन्स सेवा
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी, मिर्गाैला, अर्बुद रोगलगायत बिरामीलाई निषेधाज्ञाका कारण समस्या भएकाले अस्पताल लैजान तथा ल्याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ । नगर प्रमुख कृष्णहरि थापाकाे अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले कोरोना बीमा गर्न...
हत्या आरोपमा दुईजना पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
दार्चुला । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालिकार्जुन८ तस्कोटकै...
२० हजार ८ सयभन्दा बढीले जिते काेरोना
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा थप २६७ जना काेरोना संक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म २० हजार ८२२ जना निको भएर घर फर्किएका...
कहिले चल्छन् लामो दूरीका बस ?
श्यामसुन्दर पुडासैनी
भदौ १४, २०७७
भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भयो । सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबिच मतभेद देखिएपछि यातायात सञ्चालन गर्ने मिति सारियो । यत्तिकैमा काठमाडौंउपत्यकामा कोरोना सङ्क्रमितको...
कोरोना परीक्षण शुल्क घट्यो, आजैबाट लागू
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) परीक्षणको शुल्क घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटाइएकाे हाे। ४ हजार४ सयमा पिसिआर परीक्षण गराउन सकिन्छ । यसअघि सरकारले ५...
बौद्धबाट १२ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका-६बौद्ध सिमलटारबाट १२ जना जुवाडे पक्राउ परेका छन् । ३६ वर्षीय दावा शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुको साथबाट २ लाख ९० हजार...
होम डेलिभरी सञ्चालनमा मापदण्ड बनाइने
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको होम डेलिभरी सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड१९ को संक्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त...
एसइईमा थोरै नम्बर दिएको भन्दै शिक्षकमाथि कुटपिट
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम नम्बर दिएको भन्दै सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षकमाथि कुटपिट भएको छ । सुनकोसी गाउँपालिका७ मझुवास्थित गणेश माविका विद्यार्थीले एसइईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै आइतबार प्रधानाध्यापक नेत्रबहादुर सुनुवार...
सरकारी कर्मचारीसरह तलब माग्दै सिभिल अस्पतालका कर्मचारी आन्दोलित
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारीसरह तलव सुविधा माग गर्दै आन्दोलन सुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन निजामती कर्मचारी अस्पताल कर्मचारी संघले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमालगायत सरकारले तोके अनुसार नभएको भन्दै आज (आइतबार) देखि...
लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सुनसरी । काेसीगाउँपालिका-८ भाण्टाबारीबाट नियन्त्रित लागूऔषध १ सय ट्याबलेट नाइट्रोसन, ५ सय ५२ ट्याबलेट एसपी र एक सय एमएलको ३३ बोतल कोरेक्ससहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगर...
नाग्म पहिरो अपडेट : तीन जनाको मृत्यु, दुई जनाको उपचार हुँदै
नेपाल फ्ल्यास
भदौ १४, २०७७
कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा आएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नम्बर ५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।...
घट्टेकुलोस्थित नेशनल मेडिकल कलेजको प्रयोगविहीन भवनलाई आइसोलेसन बनाउने तयारी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं। काठमाडौंको घट्टेकुलोस्थित नेसनल मेडिकल अस्पतालको प्रयोगविहीन भवनलाई आइसोलेसन बनाउनबागमति प्रदेशले तयारी थालेको छ । जसअनुसारबागमती प्रदेशका मुख्यमन्त्रीडोरमणि पौडेलसहितको टोलीले भवनको निरीक्षण गरेको छ । स्वास्थ्यमन्त्रीभानुभक्त ढकालसहित काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा तीन हजार आइसोलेसन बेड...
«
1
...
210
...
419
420
421
422
423
424
425
426
427
...
580
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय