असोज ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कारागारबाट भागेकाे १५ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
भदौ १३, २०७७
कैलाली । चोरी मुद्दाका ४ जना फरार अभियुक्तलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए...
लहरीको ठक्करबाट टेम्पुचालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
महोत्तरी । पूर्वपश्चिम राजमार्गको महोत्तरीको बर्दिवास नगरपालिका१ मा भारतीय लहरी (ट्रकजस्तै लामो गाडी) को ठक्कर दिँदा एक टेम्पो (अटो) चालकको मृत्यु भएको छ । बर्दिवासचोकमै रोकिराखेको ना.३ स २३६१ नम्बरको टेम्पोलाई आरजे २ जिबी ३३४७ भारतीय नम्बरको लहरीले ठक्कर दिँदा...
लुकाएर राखेको ५ वटा बन्दुकसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ १३, २०७७
बाजुरा । बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाइराखेको ५ थान भरुवा बन्दुकसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन् । गोप्य सूचनाको...
प्रत्येक दुई घण्टामा एक संक्रमितको मृत्यु, काठमाडौं कोरोनाको हटस्पट !
रासस
भदौ १३, २०७७
काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्यायो अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा...
त्रिविको वार्षिक परीक्षा दशैँ पछि
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले...
दाङको समुदायमा सुरु भयो कोरोना परीक्षण
नेपाल फ्ल्यास
भदौ १३, २०७७
दाङ । समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि दाङमा पिसिआर परीक्षणको लागि अन द स्पोट स्वाबसंकलन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकामा समुदायस्तरमा कोरोनो संक्रमण पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाउन र समुदायको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारले सक्रियता देखाउन...
कोरोनामुक्त किशोरीको स्नातकसम्मको अभिभावकत्व ग्रहण
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले एक किशोरीको अभिभावकत्व ग्रहण गरेका छन् । कोरोना सङ्क्रमणबाटसङ्क्रमणमुक्त भई घर फर्केकी नमोबुद्ध नपा५ को किशोरीकोस्नातकसम्मको शिक्षाका लागि उनले अभिभावकत्व ग्रहण गरेका हुन् । किशोरीको आर्थिक अवस्था कमजोर रहेको थाहा पाएपछि उनको शिक्षाको...
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आउजाउमा अवरोध गर्नेलाई कारबाही हुने
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढालेनोबेल कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन् । मन्त्रालयका अनुसार स्थानीयवासीको नाममा उच्छृंखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार...
मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एक प्रहरी हवल्दारको उपचारका क्रममा विराटनगरमा शनिबार बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलान घर भएका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर मृत्यु भएको हो । कार्यालयकै मोटरसाइकलमा गस्तीमा...
काठमाडौं र भक्तपुरका दुई संक्रमितको पाटनमा मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिला र काठमाडौंकी ५१ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार) बिहान मृत्यु भएको हो ।...
रानीपोखरीमा कहिले आउला मेलम्चीको पानी ?
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी (लकडाउन) भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन ।...
गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १३, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप २१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार बिहान नवलपुरका १३ पुरुष र आठ जना महिलामा कोरोना संक्रमण देखिएको हो । नवलपुर बिनयत्रिवेणी वडा नम्बर ६...
चितवनमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
चितवन । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका५ की ४९ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममा शनिबारमृत्युभएको हो । मृतक महिला मिर्गौलापीडित थिइन् । डायलाइसिस गर्न भन्दै उनीसाउन २७ गते चितवन मेडिकल कलेजमा भर्न...
सोह्रश्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गइरहेका बेला सो नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै नगरवासीमा यस्तो आग्रह गरेको हो । नगरपालिकाद्वारा जारी गरिएको सो सूचनामा भनिएको छ,एकजना पुरोहित...
प्रदेश ५ मा यस्तो छ कोराना संक्रमणको अवस्था
नेपाल फ्ल्यास
भदौ १३, २०७७
प्रदेश नं ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार १०१ पुगेको छ । जसमध्ये एक हजार २९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५...
कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ १३, २०७७
डोटी । कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय...
३० वर्षीया महिलासहित थप पाँच संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । सुनसरीमा सिरहाका एक संक्रमित वृद्ध र पाल्पामा ३० वर्षीय कोरोना संक्रमित महिलाको ज्यान गएको छ । वीरगञ्ज१२ का ४३ वर्षीय पुरुष, वीरगञ्ज२६ मनियारीका ३७ वर्षीय पुरुष र वीरगञ्ज१२ मुर्ली...
स्वास्थ्यकर्मी र २० प्रहरीसहित थप २९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १३, २०७७
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार साँझ थप २९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखरा महानगरका एक जना छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार साँझ जारी गरेको दुई विज्ञप्तिमा कास्की, लमजुङ र नवलपुरका २९ जनामा कोरोना संक्रमण...
पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी
नेपाल फ्ल्यास
भदौ १३, २०७७
तनहुँ । सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनीमुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो । आँबुखैरेनी गाउँपालिका२ ऐनापहरा नजिक खसेको पहिरो डोजरले हटाएर एकतर्फीरुपमा सञ्चालन...
‘रेल्वे विभागको ठेक्कामा मिलेमतो छैन’
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले रेल्वे ठेक्काको विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ । ठेक्कामा महासंघको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर...
«
1
...
211
...
422
423
424
425
426
427
428
429
430
...
581
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय