असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बर्दियामा बाघको आतंक, नागरिक सम्साँझैँ घरभित्र बस्न बाध्य
नेपाल फ्ल्यास
फागुन २९, २०७७
टीकापुर । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतंकले स्थानीयमा त्रास बढाएको हो ।...
मानवीय दोहनले कालीगण्डकी नदी संकटमा
नेपाल फ्ल्यास
फागुन २९, २०७७
बागलुङ । आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण संकटमा पर्दै जान थालेको छ । हिन्दूधर्मावलम्बीले भगवान विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित...
आजको मौसम : चट्टयाङसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदल भइ केही भूभागमा गर्मी र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो...
निजी क्षेत्र राष्ट्रको मेरुदण्ड : गभर्नर अधिकारी
नेपाल फ्ल्यास
फागुन २८, २०७७
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्र राष्ट्रको मेरुदण्ड रहेको बताए ।उद्योग सङ्गठन मोरङको ४८औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गभर्नर अधिकारीले युवा उद्यमीहरूले मुलुकको भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुर्याउनु पर्नेमा जोड दिए। रोजगारी सिर्जना र आर्थिक...
बालिका बलात्कार अभियोगमा ४ पक्राउ, एकजना फरार
नेपाल फ्ल्यास
फागुन २८, २०७७
डडेलधुरा । १४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । पर्शुराम नगरपालिका-५ वसकोईरा बस्ने २८ वर्षीय बलबहादुर पुनमगर समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलबहादुर समेत ५ जनाले ती बालिकालाई ५/६...
वरिष्ठ पत्रकार सुशील शर्माको निधन
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं ।वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ । शुक्रबार ६३ वर्षीय शर्माको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। दाहालका अनुसार शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। उनी लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा...
सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिस (सूचीसहित)
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं ।सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उनीहरुलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । चुडाल र सुवेदी क्रमश:उच्च अदालत पाटन र उच्च अदालत सुर्खेतमा कार्यरत थिए । यस्तै उच्च...
साढे दुई किलो युरेनियमसहित चारजना पक्राउ
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । प्रहरीले साढे दुई किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार उनीहरुबौद्ध क्षेत्रबाट पक्राउ परेका हुन् । शुक्रबारमहानगरीय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि...
वेश्यालय सञ्चालन गर्दै आएकी नेपाली महिला पक्राउ
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं ।भारतमा वेश्यावृत्ति सञ्चालन गर्ने एकनेपाली महिला पक्राउ परेकी छिन् । नुवाकोटको साविक गाउँखर्क गाविस९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) पक्राउ परेकी हुन् । उनलेसीता तामाङका नाममा मानव बेचबिखन गर्दै आएको खुलेको छ । भारतको नयाँदिल्लीस्थित जिबी रोडको ५६...
हराएको ४० वर्षपछि भारतको जेलमा भेटिए एक नेपाली
नेपाल फ्ल्यास
फागुन २८, २०७७
घरबाट हराएको मानिस ४० वर्षपछि जिउँदो भेटिने घटना विरलै हुन्छ । तर २०३७ सालमा इलामबाट हराएका एक नेपाली पुरुष भारतको कोलकाताको एउटा कारागारमा भेटिएका छन् । इलामको एक तप्पाबाट हराउँदा २० वर्षका युवक रहेको दीपक जैसी तिम्सिनालाई उनका परिवारका सदस्यले...
कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत पूरा
नेपाल फ्ल्यास
फागुन २८, २०७७
कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ । सौन्दर्यको कामसँगै काठको केही कलात्मक...
नदीले बगाएर मृत्यु
नेपाल फ्ल्यास
फागुन २८, २०७७
तनहुँको शुक्लागण्डकी नगरपालिका८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका...
अदालतको आदेश नआउँँदा विप्लवका १० कार्यकर्ता छुटेनन्
नेपाल फ्ल्यास
फागुन २८, २०७७
संखुवासभा । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला...
सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ
नेपाल फ्ल्यास
फागुन २८, २०७७
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ । विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि...
शिक्षक मृत्यु प्रकरण : एक हप्तादेखि शव अस्पतालमै
नेपाल फ्ल्यास
फागुन २८, २०७७
डोटीको जोरायल गाउँपालिका२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् । घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने...
नुवाकोटमा मोटरसाइकलले हानेर पैदलयात्रीको मृत्यु
नेपाल फ्ल्यास
फागुन २८, २०७७
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका७ स्थित गल्छीदेवीघाट सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले हानेर स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
भरुवा बन्दुकसहित एक युवक पक्राउ, चारजना फरार
नेपाल फ्ल्यास
फागुन २८, २०७७
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट बिहीबार एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका९ का २२ वर्षीय सुमन राई रहेको सशस्त्र प्रहरीले जनाएको छ । वन्यजन्तुको सिकार गर्ने क्रममा राईलाई...
आजदेखि गैँडाकोटमा फाइनप्रिन्ट फिभर
नेपाल फ्ल्यास
फागुन २८, २०७७
नवलपुर । पुस्तक प्रकाशक कम्पनी फाइनप्रिन्टको आयोजनामा आजदेखि नवलपरासी (बर्दघाटसुस्तापूर्व) को गैँडाकोट नगरपालिकास्थित हर्कपुरमा फाइनप्रिन्ट फिभर सुरु हुँदैछ । हर्कपुरमा चौधरी फाउण्डेसनले सञ्चालन गरेको उन्नति कल्चरल भिलेजमा सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका लेखकको...
स्रोत नखुलेको ४२ लाखसहित पक्राउ
नेपाल फ्ल्यास
फागुन २७, २०७७
भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद...
गुराँस उद्यान निर्माण सुरु
नेपाल फ्ल्यास
फागुन २७, २०७७
म्याग्दी । अन्नपूर्ण गाउँपालिका७ फूलबारीमा गुराँस पार्क निर्माण सुरु भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फूल गुराँसको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माण सुरु गरेको हो । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार नेसरानी सामुदायिक वन...
«
1
...
104
...
207
208
209
210
211
212
213
214
215
...
474
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय