मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बलात्कार प्रयास गर्ने पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७७
बाँके । विद्यालयबाट घर फर्किंदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्नेे युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका ४ निवासी २०...
मतदाताकाे संख्या एक करोड ६२ लाख ४३ हजार बढी
नेपाल फ्ल्यास
चैत ०४, २०७७
पछिल्लो अद्यावधिकबाट मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएसँगै मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको हो ।...
चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७७
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका-१ घर भएका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ । २०७५ साल असार २ गते उर्मिला कँडेललाई रकम नभएको आफ्नो बैंक खाताबाट भुक्तान हुने गरी चेक...
बालक हत्या गरी फरार ३ अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७७
बारा । जितपुर सिमरा उपमहानगरपालिका-२३ भुलही टोल बस्ने जाकिर हुसेनको छोरा १४ वर्षीय साहिद हुसेन मियाँको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका-२३ भलुही टोल बस्ने २५ वर्षीय कियामुदीन मंसुरी, २१ वर्षीय अफसान भनिने...
मलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै चलखेल भएको थियो : कार्की
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई प्रधानन्यायाधीश बन्न नदिन धेरै चलखेल भएको बताएकी छन् । बुधबार कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिक पत्रिकाद्वारा आयोजित निर्भीक नारी कार्यक्रमको स्वाभिमान सम्मानसत्रलाई सम्बोधनका क्रममा पूर्वप्रधानन्याधीश कार्कीले सो बताएकी हुन् । सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश...
एमालेले फिर्ता लियो कार्णाली सरकारलाई दिएको समर्थन
नेपाल फ्ल्यास
चैत ०४, २०७७
नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भोलिबाट लागू हुने गरी केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना...
सोमबारदेखि गैँडा गणना गरिँदै
नेपाल फ्ल्यास
चैत ०४, २०७७
चितवन । यही चैत ९ गतेदेखि राष्ट्रिय गैँडा गणना गरिने भएको छ । गणनाका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुरु गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु...
हात्तीको आक्रमणबाट दुईजना घाइते
नेपाल फ्ल्यास
चैत ०४, २०७७
झापा । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले...
सामूहिक आत्महत्या गर्नेमध्ये रजनीकाे पनि भेटियो शव
नेपाल फ्ल्यास
चैत ०४, २०७७
दैलख । आठबीस नगरपालिका३ निमाइलकी ७ वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७७
कञ्चनपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस१ च गाउँ बुद्ध बस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेको बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक...
फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐसेलु
नेपाल फ्ल्यास
चैत ०४, २०७७
गलेश्वर । जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फूल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो,...
सरकारी विद्यालयका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य
नेपाल फ्ल्यास
चैत ०४, २०७७
भरतपुर । चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो । विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत...
मानव बेचबिखनमा संलग्न रिसोर्टका प्रबन्धक पक्राउ
नेपाल फ्ल्यास
चैत ०४, २०७७
कैलाली । कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । धनगढी६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
चट्याङ लागेर लमजुङमा एक विद्यार्थीको मृत्यु, दुई गम्भीर घाइते
नेपाल फ्ल्यास
चैत ०४, २०७७
लमजुङ । चट्याङ लागेर लमजुङमा एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विक रहेका छन् । उनको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।...
कर्णालीमा हामफालेको दश दिनपछि रजनीको शव भेटियो
नेपाल फ्ल्यास
चैत ०४, २०७७
कर्णाली । दैलेखको आठबीस नगरपालिका३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार...
नगरपालिकाले बनायो खुला व्यायामशाला
नेपाल फ्ल्यास
चैत ०४, २०७७
झापा । कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान मर्निङ वाक गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कनकाई३ को सुरुङ्गा बजार नजिक पश्चिम बसस्टेण्डमा नगरपालिकाले सो व्यायामशाला निर्माण गरेको...
कौडा खेलिरहेका ७ जना पक्राउ
नेपाल फ्ल्यास
चैत ०३, २०७७
धादिङ ।ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-४ बस्ने ४७ वर्षीय लोक बहादुर भट्टसहित७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी...
सेनाको ट्रकले ठक्कर दिँदा मृत्युु
नेपाल फ्ल्यास
चैत ०३, २०७७
कपिलवस्तुको बुद्धभूमिमा नेपाली सेना सवार रहेको ट्रकले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका५ निवासी २० वर्षीय भुुवन पाण्डे रहेका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको नेपाली सेना सवार बा १ ग २४२३ नम्बरको ट्रकले...
निगुरो टिप्न जाँदा बाघले एक महिलाको ज्यान लियो
नेपाल फ्ल्यास
चैत ०३, २०७७
बर्दिया राष्ट्रिय निकुञ्जको कोर एरियामा निगुरो टिप्न गएकी एक महिलाको बाघ आक्रमणमा परी ज्यान गएको छ । निकुञ्जको बघौरा क्षेत्रमा पुगेकी ठाकुरबाबा नगरपालिका७ मोहनपुरकी ६२ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरेकाे हाे । निकुञ्जभित्र समूहमा साग टिप्न गएकामध्ये एक महिलाको...
सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, सात घाइते
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।कमलामाई नगरपालिका७ करङडाँडामा बा. १७ च. १११७ नम्बरको जिप पौने चार बजे सडकबाट करिब ५० मिटर तल खस्दा ४ जनाको घटनास्थलमा मृत्यु हुनुको साथैसातजना घाइते भएका छन् । जिल्ला...
«
1
...
102
...
203
204
205
206
207
208
209
210
211
...
472
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय