मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
डायलाइसिसकै क्रममा कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
धरान ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहाको गोलबजार-१२ का २५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । डाक्टर सापकोटाका अनुसार ती पुरुषमा साउन २२ गते (हिजो)...
कोशी अस्पतालमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
विराटनगर । कोशी अस्पताल बिराटनगरमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर९ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान आफन्तले अस्पताल पूर्याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना...
काठमाडौंमा ९९ प्रहरीलाई संक्रमण, देशभर कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । काठमाडौंका ९९ प्रहरीसहित देशभर ३३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा नौजना र प्रहरी प्रधान कार्यालयमा ९० जना सक्रिय संक्रमित छन् । यसबाहेक अरु संक्रमित उपत्यकाबाहिरका छन् ।३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएको प्रहरी प्रवक्ता (एसएसपी)...
सशस्त्र प्रहरीका १५८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १५८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार सक्रिय संक्रमितमा काठमाडौंका १, बाराका २, झापाका १८, महोत्तरीका १, बाराका...
नौबिसे-मुग्लिन सडक एकतर्फी सञ्चालन
नेपाल फ्ल्यास
साउन २३, २०७७
पहिरोका कारण अवरुद्ध नौबिसेमुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११ बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो । पहिरो हटाइ आज बिहान ९ बजेबाट एकतर्फी सडक...
कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
हात्तीले उप्रदो मच्चाउँदा एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
झापा । जङ्गली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए । उनका अनुसार...
पर्सामा थपिए एक सय ४१ संक्रमित
नेपाल फ्ल्यास
साउन २३, २०७७
पर्सा । बिहीबार राति पर्सामा थप एक सय ४१ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पीसीआर परीक्षणमा २१ महिला सहित एक सय ४१ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।...
'भदौ १ गतेदेखि उडान खोल्ने स्थिति छैन'
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुन सञ्चालन गर्ने निर्णय गरेको भएतापनि त्यो निर्णय कार्यान्वयन हुने स्थिति देखानपरेको बिहीवार सरकारका प्रवक्ताले बताएका छन् । संकमण बढ्दैछ त्यसैले जोखिम पनि बढिरहेको...
पहिरोमा पुरिएर आमा-छोराको मृत्यु
रासस
साउन २३, २०७७
बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । बिहीबार...
युवतीलाई होटलको जागिर भन्दै यौनधन्दामा लगाउने पक्राउ
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । प्रहरीले युवतीलाई होटलको जागिर भन्दै यौनधन्दामा लगाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । कैलालीस्थित ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका१ घर भइ अहिले गोदावरी नगरपालिका२ बस्ने २८ वर्षीय हर्कबहादुर बोहरालाई पक्राउ गरेको जनाएको छ ।...
खोलाले बगाएर महिला बेपत्ता, खोजिमा प्रहरीको निरन्तरता
नेपाल फ्ल्यास
साउन २३, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ र ६ को सिमानामा पर्ने घारखोलाले बगाएर एक महिला बिहीबार साँझदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा अन्नपूर्ण५ पाउद्धारकी अन्दाजी ५५५६ वर्षकी टीकामति परियार रहेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए । उनका अनुसार...
सुरक्षा मापदण्ड नअपनाउनेलाई कारवाहीको चेतावनी
नेपाल फ्ल्यास
साउन २३, २०७७
काभ्रेपलाञ्चोक । सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जिल्लास्थित संकट व्यवस्थापन केन्द्र र कोभिड१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने जनाएका...
चुच्चेपाटीमा युवकद्वारा आफ्नै श्रीमती र छोरीमाथि ‘थिनर’ प्रहार
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । राजधानीको बौद्धस्थित चुच्चेपाटीमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीमाथि थिनर प्रहार गरी घाइते बनाएका छन् । घरायसी विवादको कारण थिनर प्रहार गरेको प्रहरीले जनाएको छ । बौद्ध प्रहरी कार्यालयका अनुसार गएराति थिनर प्रहार गर्ने हेटौँडाका विष्ट थरका व्यक्तिलाईपक्राउ...
अझै रोकिएन जातीय भेदभाव
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको ९ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु भएको जागरण मिडिया सेन्टरले जनाएको छ । सेन्टरका...
देशका विभिन्न ठाउँमा भारी वर्षा, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मोसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
शुक्रबार र शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् काटिने
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको...
बिहीबार थप २ काे मृत्यु भएसँगै पर्सामा मर्नेकाे संख्या १९ जना
नेपाल फ्ल्यास
साउन २२, २०७७
वीरगन्जमा बिहीबार कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्ज-१० आदर्शनगरका ५७ वर्षका पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएकाे छ । बिहिबार बिहान करिब ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब...
चौध सय नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २२, २०७७
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत...
बिहीबार हवाइमार्ग हुँदै १४६६ जना नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । त्रिभुवन विमास्थल कार्यालयले बिहीबार मात्रैविभिन्न मुलुकबाट १४६६ जना नेपाली नेपाल भित्रिएका जनाएको छ । सो कार्यालयका अनुसार बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना, नेपाल एयरलाइन्सले रियादबाट २५९ जना,हिमालयले दोहाबाट १ सय ५७ जना,नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४...
«
1
...
234
...
468
469
470
471
472
473
474
475
476
...
604
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय